७ वैशाख २०८१ शुक्रबार

मेलम्ची नगरपालिकाद्वारा पाँचपोखरी र हेलम्बुलाई आर्थिक सहयोग

विसं २०७८ असार १ तथा त्यसपछिका बाढी, पहिरोबाट प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकालाई मेलम्ची नगरपालिकाले रु १० लाख आर्थिक सहयोग गरेको छ।

मानव बेचबिखनका दोषी ३४ वर्षपछि पक्राउ

फरार अपराधी खोजी अभियान चलाइरहेको जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई दुबाचौरस्थित घरबाटै पक्राउ गरेको हो। पक्राउपछि तामाङलाई सोमबार जिल्ला अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी शिब बुढाथोकीले जनाए।

अवैध संरचना हटाउन मेलम्ची नगरपालिकाको निर्देशन

जिल्लाको पश्चिमी भेगको सबैभन्दा ठूलो बजार हो मेलम्ची। मेलम्ची घुम्न दैनिक सयौँ पर्यटक पनि आउने गरेका छन्। पर्यटकलाई आकर्षित बनाउन र सफा, सुन्दर अनि सुरक्षित बजार निमार्णका लागि यस्ता संरचना हटाउन आग्रह गरिएको नगर प्रमुख तामाङले बताए।

पुनःस्थापनाको पर्खाइमा मेलम्चीवासी

पाँच महिना पहिले बनाएको घर गत वर्षको बाढीले बगाएपछि मेलम्ची नगरपालिका–११ फट्टेका धनबहादुर श्रेष्ठको परिवार अहिले भाडामा बसिरहेको छ। आफूले दुःख गरी कमाएको केही रकम र ऋण गरी बनाएको घर बगाएपछि उनी घरविहीन भएका हुन्।

लाउन्ज, नशा, सवारी लिफ्ट र सामूहिक बलात्कार

साथीसँगै रमाइलो गर्न दरबारमार्ग गएकी २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको घटना बाहिरिएको छ।

मेलम्ची नगरपालिकामा कांग्रेसले भत्कायो एमालेको गढ

एमालेको परम्परागत गढ मानिने पश्चिमी सिन्धुपाल्चोकको केन्द्र मेलम्ची नगरपालिकामा कांग्रेसले भत्काइ दिएको छ। मेलम्ची नगरको प्रमुखमा कांग्रेस उम्मेदवार आइतमान तामाङ निर्वाचित भएका छन्।

एमालेको विरासत भत्काउने कांग्रेस-राप्रपाको दाउ

पश्चिमी सिन्धुपाल्चोकको केन्द्र मेलम्ची नगरपालिकामा एमालेको विरासत भत्काउन कांग्रेस र राप्रपाले गठबन्धन गरेका छन्।

मेलम्चीको दुर्गम गाउँ धौलेमा ‘एक घर, एक धारा'

नगरपालिका र सेवक नेपालको साझेदारीमा सो गाउँमा २६ वटा धारा निमार्ण गरी स्वच्छ पानी आउन थालेको छ।

मेलम्चीका बालबालिकालाई आपत्कालीन सहयोग

कोरोनाका कारण कतिपय अभिभावकले रोजगारी गुमाउनुपरेकाले समस्यामा परेका बालबालिकालाई शैक्षिक तथा खाद्यान्न सहयोग गरिएको केन्द्रका अनुगमन तथा मूल्याकङ्न अधिकृत ध्रुव सापकोटाले बताए।

मेलम्ची र इन्द्रावती खोला पुरानै अवस्थामा फर्काउने गृहकार्य सुरु

कुनै समस्या र बाधाअवरोध नआएमा १० दिनभित्रमा मेलम्ची बजार आसपासको खोलालाई पुरानै धारमा फर्काउन सकिने विश्वास नगरपालिकाले लिएको नगरप्रमुख डम्बर अर्यालले बताए।

उच्च जोखिमका घरमा नबस्न मेलम्ची नगरपालिकाको अपिल

गत असार १ गते देखिनै नगरपालिकाको सबै संयन्त्र प्रयोग गरी नदी नियन्त्रणदेखि बस्ती जोगाउनसम्म अथक प्रयास गरेको नगरपालिकाद्वारा मङ्गलबार जारी अपिलमा भनिएको छ।

मेलम्ची नगरपालिकालाई काठमाडौँ महानगरपालिकाको दुई करोड सहयोग

आज नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त घोषणा गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्