२ पुस २०८१ मंगलबार
image/svg+xml

मधेस प्रदेशका प्रमुख न्यायाधिवक्ता झाले दिए राजीनामा,आजै जसपा प्रवेश गर्ने

झा मधेस प्रदेशको गठन भएकोदेखि मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए। झाले राजिनामा दिए लगत्तै आजै महोत्तरीको जलेश्वरमा एक कार्यक्रमबीच जनता समाजवादी पार्टीमा प्रवेश गर्ने जसपाका जिल्ला अध्यक्ष पशुपति यादवले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्