२१ आश्विन २०८१ सोमबार
image/svg+xml

दोहोरो नागरिकता व्यवस्था गरौं

नेपालको संविधानको धारा–१४ ले ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली सहयोग संगठनका सदस्यराष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशज वा जन्मका आधारमा निज वा निजका बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई गैरआवासीय नेपाली(एनआरएन) मानेको छ।

नयाँ सभामुख चयन प्रक्रियामा अन्योल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र नयाँ सभामुखको उम्मेदवार टुंगो लाग्न नसक्दा रिक्त सभामुख चयन प्रक्रिया अन्योलमा परेको छ। नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच यसविषयमा छलफल भए पनि कसलाई उम्मेदवार बनाउने विषयमा कसैले प्रस्ताव गरेका छैनन्। तर, सभामुखको बनाउने विषयमा तत्कालीन एमाले र माओवादी तर्फका नेताबाट आ–आफ्नो तरिकाले पार्टी भित्र लबिङ सुरु गरेका छन्।

जलविद्युतमा लगानी गर्न गैरआवासीय नेपालीलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन्।

सीको भ्रमणलाई तत्काल हुने लाभहानीको रुपमा विश्लेषण नगर्नुस्ः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई तत्काल हुने लाभहानीको रुपमा विश्लेषण नगर्न आग्रह गरेका छन्।

विमानस्थलमा उपद्रो मच्चाउने प्रवासी नेपाली पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तोडफोड गरेर उपद्रो मच्चाउने एक गैरआवासीय नेपाली (एनआरएन)लाई प्रहरीले पक्राउ गरेको छ।

‘चिनियाँ राष्ट्रपतिको आगमणले भ्रमण वर्षलाई महत्वपूर्ण योगदान पुर्‍याउँछ’

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नेपाल भ्रमण वर्ष–२०२०’ लाई प्रवद्धन गर्न महत्वपूर्ण योगदान पु-याउने विश्वास व्यक्त गरेका छन्।

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काद्वारा राजीनामा

काठमाडाैँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका पारस खड्का कप्तानको जिम्मेवारीबाट बाहिरिने घोषणा गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै उनले करिब एक दशकदेखि सम्हाल्दै आएको नेपाली टोलीको कप्तानको जिम्मेवारी आजैबाट त्यागेको घोषणा गरेका हुन्।

क्यानको निलम्बन फुकुवा गर्ने आइसिसीको निर्णय

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ। दुबईमा बसेको आइसिसीको बोर्ड बैठकले शर्त राखेर निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। क्यान सन् २०१६ देखि प्रतिबन्धमा थियो।

एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा वर्तमान उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्।

मातृभूमिप्रति दायित्व बोध गर्न गैरआवासीय नेपालीलाई डा. महतको आग्रह

नेपाली काङ्ग्रेसका सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले विश्वमा आर्जन गरेको ज्ञान र सीपलाई नेपालको विकासमा लगाउन गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन्।

'सीकाे भ्रमण अघि चीन सरकारसँग के-के माग्छौ भनेर गिज्याएका थिए'

भ्रमण हुनु पुर्व कतिपयले चीन सरकारसँग के के माग्छौ भनेर व्यंग्य गर्ने गरेको स्मरण गर्दै उनले नेपाल सरकार छिमेकी मुलुकसँगको मित्रतालाई सुदृढ गर्नुपर्छ भन्ने मान्यतामा रहेको स्पष्ट पारे।

नेपाल र चीनबीचका २० बुँदे सम्झौता र समझदारीमा को कसको हस्ताक्षर

चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका क्रममा नेपाल र चीनबीच भएका २० बुँदे सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने उच्च अधिकारीको विवरण प्राप्त भएको छ।

गृहमन्त्रीले दिए सुरक्षा निकायलाई धन्यवाद

गृहमन्त्री रामबहादुर थापा बादलले चिनियाँ राष्ट्रपति सी चिनफिङको भमणको क्रममा प्रभावकारी रुपमा शान्ति, सुव्यवस्था कायम राख्न सफल भएको भन्दै सुरक्षाकर्मीहरुलाई धन्यवाद दिएका छन्।

अजिंगर र हात्तीको नृत्यमा नेपाल

साबिकबमोजिमको कूटनीतिक ज्ञानले यसलाई परस्पर विरोधी चाहना मान्छ तर सामरिक योजनाअनुकूल विरोधात्मक नीति सञ्चालन गर्न शक्तिशाली देशहरू सक्षम हुन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्