२१ आश्विन २०८१ सोमबार
image/svg+xml

आन्तरिक विवादमा कांग्रेसका भ्रातृ संगठन

नेपाली कांग्रेसका प्रमुख भ्रातृ संगठन आन्तरिक विवादमा रुमलिन पुगेका छन्। पार्टीभित्र मौलाउँदै गएको चरम गुटबन्दीको प्रभाव भ्रातृ तथा शुभेच्छुक संगठनमा देखिएको हो।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ। आगामी मंसिरमा हुन लागेको उपनिर्वाचनका उम्मेदवारका बारेमा निर्णय गर्न विहिबार अपरान्ह २ बजेका लागि बोलाईएको बैठक बस्दै नबसी स्थगित भएको हो।

भारतमा बलात्कार, नेपालमा पक्राउ !

भारतमा बलात्कार गरेर फरार अभियुक्तलाई नेपालमा पक्राउ गरिएको छ। भारतको मुम्बईमा विवाहित महिलाको बलात्कार गरी प्रहार रहेका पश्चिम रुकुम चौरजहारी ७ का ३० वर्षीय मनबीर सुनारलाई जिल्ला प्रहरी कार्यालय सल्यानले कात्तिक २ गते पक्राउ गरेको हो।

सीका दुई सन्देश

कमसेमकम यो सरकारले ५ वर्षसम्म शासन गर्न पाउँछ भन्ने आशा हुँदाहुँदै पनि पार्टी एकता टुंगोमा नपुग्नु र विभिन्न गुट रहनुले शंका जन्माउनु स्वाभाविक हो। त्यही भएर चिनियाँ राष्ट्रपति सी चिनफिङले नेकपाका नेताहरूलाई एकताबद्ध भएर जनताको सेवा गर्न सुझाव दिएका हुन्।

नेपालद्वारा उत्तरकोरिया र लक्जेम्बर्ग पराजित

सातौँ विश्व सैनिक खेलकूद प्रतियोगिताअन्तर्गत आज भएको ब्याड्मिन्टनतर्फ पहिलो चरणको खेलमा नेपालले उत्तरकोरिया र लक्जेम्बर्गलाई पराजित गरेको छ।

सेनाको भर्ना छनौटमा अनियमितता, पैसा खाने ४ सैनिकसहित २७ माथि कारवाही

नेपाली सेनाको सैन्य भर्ना छनौटमा अनियमितता भएको पाइएको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार अनियमिततामा संलग्न ४ सैनिकसहित २७ जनामाथि अनुसन्धान गरेर कारवाही अगाडि बढाइएको छ।

केरुङमा नेपाली हस्तकला

नेपाली हस्तकलाको प्रवर्द्धनका लागि चीनको केरुङमा सञ्चालन भई रहेको दोस्रो अन्तर्राष्ट्रिय सीमा व्यापार, पर्यटन तथा संस्कृति मेलामा हस्तकला प्रदर्शनीको आयोजना गरिएको छ।

ह्यान्डबल टोली छनोटमा विवाद

१३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली राष्ट्रिय महिला ह्यान्डबल टोलीको छनोटमा विवाद सिर्जना भएको छ।

व्यापार र पारवहन प्रमुख अजेन्डा

करिब तीन अर्ब रुपैयाँ व्यापार घाटा रहेको बंगलादेशसँग व्यापार सहजीकरण गर्न सुरु भएको दुई देशबीचको वार्तामा नेपालले व्यापार र पारबहनलाई प्रमुख अजेन्डाका रुपमा अघि सारेको छ।

स्वतन्त्र व्यक्तिलाई आयोगमा नियुक्त गर : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिनसहितका अन्य संबैधानीक अंगहरुको नियुक्ति सहमतिबाटै गर्नुपर्नेमा जोड दिएको छ । देउवा निवास बूढानीलकण्ठमा मंगलबार बसेको कांग्रेस पदाधिकारीको बैठकले संवैधानीक परिषद् सरकारको नियकाय नभएर स्वतन्त्र अंग भएको जनाउँदै त्यसका निर्णय पक्ष र प्रतिपक्षी नभएर सहमतिबाटै गर्नुपर्नेमा जोड दिएको हो ।

रसियामा नेपाली विद्यार्थीको मृत्यु

रसियामा सोमबार एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। इटहरी वडा नं. ५ तलुसा टोलका २४ वर्षीय विवेक दाहालको मृत्यु भएको हो।

सी चिनफिङकाे भ्रमणले नेपालको विकास र समृद्धिको बाटोलाई झनै सुगम बनायाेः नेपाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आर्थिक समृद्धिमा केन्द्रित भएर अन्तराष्ट्रिय सम्बन्धलाई अघि बढाउन सरकारलाई सुझाव दिएका छन्।

सभामुख र उपसभामुखमा एक पद नपाए कांग्रेसलाई मान्य हुँदैन्ः लेखक

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रतिनिधिसभाका सभामुख पदमा आफ्नो पार्टीको दावी रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्