७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

कालोपत्र भएको तीन महिनामै भत्कियो सडक

कालोपत्र भएको तीन महिनामै सडक भत्किएपछि भोजपुरका स्थानीय आक्रोशित भएका छन्।सडक भत्किएर आवतजावतमा समस्या भएपछि स्थानीय आक्रोशित भएका हुन्।

भोजपुरमा ८८ प्रतिशत रोपाइँ

कृषि विकास निर्देशनालय प्रदेश नम्बर १ विराटनगका अनुसार भोजपुरमा धान लगाउने क्षेत्रफल १८ हजार ९२ रहेको छ। जसमा १५ हजार नौ सय २० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। भोजपुरको देउराली, टक्सार, कोट, बोखिम, गुप्तेश्वर, मूलपानीलगायत ठाउँलाई धानका लागि पकेट क्षेत्र मानिएको छ।

पक्राउ पृथ्वीनारायण बोखिमको सम्वन्ध हाराहाङ सशस्त्र सूमुहसँग पनि

ताप्लेजुङ- नेपाल प्रहरीको बिशेष व्युरोद्वारा सोमवार पक्राउ परेका मंगोल मुलवासी राष्ट्रिय फोर्सका एक सदस्य पूर्वी नेपालमा सशस्त्र गतिविधी सञ्चालन गर्दै आएको ‘हाराहाङ’ समूहका ४ फरार अभियुक्त मध्ये सबैभन्दा उच्च तहका कार्यकर्ता रहेको खुलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्