३१ वैशाख २०८१ सोमबार
image/svg+xml

मर्जरसम्बन्धी स्वीकृति दिँदै ग्लोबल आइएमई बैंकको साधारणसभा

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्दै ग्लोबल आइएमई बैंकको १६ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ।

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू लिमिटेड एउटै हुने

आज सम्पन्न साधारणसभाले ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने÷गाभिने (मर्जर) प्रयोजनका लागि मुल्याङ्कन कर्ताबाट प्राप्त चल÷अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (डीडीए) का आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः१ स्वीकृत गरेको छ।

बैंक अफ काठमाण्डू लिमिटेडको एटिएम तथा पीओएसहरुमा मास्टरकार्डबाट कारोबार गर्न सकिने

बैंक अफ काठमाण्डू लिमिटेडको सम्पूर्ण एटीएमबाट मास्टरकार्ड प्रयोग गरी नगद निकाल्न तथा बैंकको पीओएसहरुमा मास्टरकार्ड प्रयोग गरी भुक्तानी गर्न सकिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्