२ वैशाख २०८२ मंगलबार
image/svg+xml ०:३ पूर्वाह्न

सर्वोच्चको निर्णय विपरीत 'जनयुद्ध दिवस' भन्दै फागुन १ गते बिदा दिँदैछन् स्थानीय तहहरू

सर्वोच्च अदालतको आदेश विपरीत देशका विभिन्न स्थानीय तहले फागुन १ गते ‘जनयुद्ध दिवस’ भन्दै धमाधम सार्वजनिक बिदा दिन थालेका छन्।

रोल्पामा श्रीमान-श्रीमतीको विभत्स हत्या

‘केटिको माइती बाहिर जिल्ला हो। हत्या चाहिँ हत्या नै भएको हो। बाँकी कुरा प्रहरीको अनुसन्धानले खुल्ने छ।’ गाउँमा विभत्स हत्या भएपछि यतिबेला तालावाङ गाउँ शोकमा डुबेको छ। प्रहरीले घटना बारे थप अनुसन्धान सुरु भएको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्