३१ वैशाख २०८१ सोमबार
image/svg+xml

दिवाखाजाले छुटाउँदैछ ‘जंकफुड’ को कुलत

विद्यालयमा सरकार र स्थानीय तहको सहकार्यमा पछिल्लो समय दिवाखाजा उपलब्ध गराउने व्यवस्थाले कामकाजी अभिभावकलाई आफ्ना बच्चालाई स्कुलमा के खाजा पठाउने भन्ने चिन्ताबाट मुक्त बनाइदिएको छ।

‘जंकफुड’ ल्याए विद्यालयले खाजा खर्च नदिने

‘विद्यालयले एकमुष्ट पैसा दिएपछि जे ल्याए पनि कराउनैपर्ने थिएन तर जंकफुडले बालबालिकाको पेट दुख्ने र पैसा नभएका अभिभावक र विद्यार्थीलाई एकरुपता गराउन नसकिने भएपछि यो निर्णय गर्नपरेको हो’, गौतमले भनिन्, ‘अहिले बालबालिकाले खाजा खाँदा धनी र गरिबका छोराछोरी भनेर देखिँदैन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्