४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आज ८ सय घट्यो सुनको मूल्य

मंगलबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा खरिद–बिक्री भएको छापावाल सुन आज घटेर ९४ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्