९ मंसिर २०८१ आइतबार
image/svg+xml

‘प्रशिक्षक हुमागाईंको अभिव्यक्ति गैरव्यावसायिक’

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार बंगलादेशसँगको मैत्रीपूर्ण खेलपश्चात् नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले मञ्चलाई जोडेर दिएको आपत्तिजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

राष्ट्रिय टोलीमा बोलाइएका ४० मध्ये १० खेलाडी बाहिरिए

हुमागाईले राष्ट्रिय टोलीमा बोलाइएका ४० मध्ये १० खेलाडीलाई आउट गरेका हुन्। डिफेन्डर देवेन्द्र तामाङ, चिरिङ गुरुङ, निशान खड्का, अमित तामाङ र गौतम श्रेष्ठ बाहिरिएका छन्। प्रशिक्षक हुमागाईले मिडफिल्डर पूजन उपरकोटी, राजन गुरुङ र सुवास गुरुङलाई पनि छोडेका छन्। भने फरवार्ड जर्ज प्रिन्स कार्की र आशिष चापागाईले पनि टोली छाड्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्