२४ वैशाख २०८१ सोमबार
image/svg+xml

लक्ष्मी बैंकको विशेष साधारणसभा सम्पन्न

लक्ष्मी बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले लक्ष्मी बैंक र सन्राइज बैंक बीच १ः१ को शेयर अनुपातमा मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको छ।

शिवम् सिमेन्टको विशेष साधारणसभा सम्पन्न

शिवम् सिमेन्टले विशेष साधारणसभा सम्पन्न गरेको छ। कम्पनीका सञ्चालक अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा सञ्चालक समितिको निर्णय बमोजिम सभा समक्ष प्रस्तुत गरिएका प्रस्तावहरू पारित गर्दै विशेष साधारण सभा सम्पन्न भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्