१४ आश्विन २०८१ सोमबार
image/svg+xml

व्याकरण सिकाउने तीज गीत

नेपाली व्याकरण सहजरुपमा सिकाउने गीत यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ। नेपाली ब्याकरण सिकाउने तीज गीत अहिले करिब १ लाखले युट्युवमा हेरिसकेका छन् भने फेसबुकमा समेत यसको चर्चा छ।

'तीजले महिलालाई कमजोर बनाएको छ'

महिला अधिकारकर्मी तथा सांस्कृतिककर्मीहरुले तीज र ऋषिपञ्चमी चाडले पितृसत्तालाई नै जोगाइराख्ने भन्दै पर्वहरुबारे बहस हुनुपर्ने बताएका छन्। तीज सम्बन्धि धार्मिक विश्वासले महिलालाई कमजोर बनाएको उनीहरुको धारणा छ।

सुनिताको तीज कोसेली ‘क्यारम मायालाई’ सार्वजनिक

गायिका सुनिता अधिकारीले तीजको कोसेली ‘क्यारम् मायालाई’ सार्वजनिक गरेकी छिन्। ‘पानको मिसी’को सफलतापछि आफ्नो आठौं गीतका रुपमा उनले क्यारम् मायालाई बोलको तीज गीतकाे म्युजिक भिडियाे बजारमा ल्याएकी हुन्। उनको एकल स्वर रहेको गीतमा अभिनय पनि सुनिता आफैले गरेकी छिन्। उनलाई अभिनयमा संचारकर्मी रामकुमार शाहीले साथ दिएका छन्।

ललितपुरको पुल्चोकमा तीज व्यापार मेला

विन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनमा ललितपुरस्थित याक प्यालेसमा शुक्रबार तीज तथा व्यापार मेला सुरु भएको छ । सहकारीले १२औ संस्करणका रुपमा तीन दिने मेला आयोजना गरेको हाे।

खोटाङमा तीज महोत्सवको तयारी

संस्कार र संस्कृतिको प्रवद्र्धनका लागि खोटाङमा वृहत तीज महोत्सव हुने भएको छ । लोपोन्मुख संगिनी नाच, मारुनी नाच, पञ्चैबाजा कुसुले नाच, धुपीधुपी नाच प्रदर्शन एवम् तीजसम्बन्धी लोकदोहोरी प्रतियोगिता गर्दै महोत्सव आयोजना हुन लागेको हो।

भारतीको तीज गीत सार्वजनिक

गायिका तथा सञ्चारकर्मी भारती बस्यालको पहिलो तीज गीत ‘यसपालिको तीजैमा दिदीबहिनी मिलेर एकैदिन गरी दर खाने म त’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा भारतीकै शब्द र संगीत छ।

तीजको भाकामा '३३ किलो सुन'

लोकदोहोरी गायक तथा सञ्चारकर्मी सज्जन बोहोराले समयसामयिक घटनामा आधारित ‘३३ किलो सुन’ तीज गीत बजारमा ल्याएका छन्।

यसपालिको तीज बलात्कारविरुद्ध

‘यो वर्ष २०७५ सालको सुरुका तीन महिना (वैशाख, जेठ, असार) भित्र मात्रै १ सय ५ वटा बलात्कारका घटना भएका छन् । सामूहिक बलात्कार चार वटा र बलात्कारपछि हत्या तीन जना ।

सुर्तीजन्य वस्तुको उपभोगबाट २५ हजारको मृत्यु

नेपालमा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थ सेवनबाट करीब २५ हजार मानिसको मृत्यु हुने गरेको छ। त्यस्ता वस्तुको प्रयोगबाट फोक्सो, मुटु र घाँटीमा संक्रमण भई शरीरका विभिन्न अंगमा अर्बुद रोगको संक्रमण पाइएको छ। विश्वमा प्रत्येक वर्ष एक करोड मानिसले सूर्तीजन्य पदार्थका कारण अकालमा ज्यान गुमाएको बताइएको छ।

तीज गीतमा नीता र दिपेन्द्रको ’छम्म छम्म’

गायिका मन्जु पौडेल र सन्तु थापाको स्वरमा रहेको गीत ‘छम्म छम्म’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ । यस गीतमा शिव हमालको शब्द तथा पवित्रा सर्तुङ्गे मगरको संगीत, आशिष अविरलको एरेन्ज रहेको छ।

ज्योती मगरको तीज गीत ‘विकृति’ (भिडियो)

गायिकाद्वय भूमिका गिरी र ज्योति मगरले तीज गीत ‘बिकृति’ ल्याएका छन्। उनीहरूले मंगलबार बेलुका युट्युबमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

सरकारको शैली पञ्चायतीजस्तो : लेखक

नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकारको गतिविधिहरु पञ्चायती शैलीको निरंकुश र शासकहरु पहिलेका राजा÷महाराजाजस्तो भएको आरोप लगाएका छन्।

सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति सार्वजनिक

स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन ‘सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति’ सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्