३० वैशाख २०८३ बुधबार
image/svg+xml

तमिलनाडुमा मदिरा बिक्रीमा कडाइ : दुई साताभित्र ७१७ सरकारी मदिरा पसल बन्द गर्न आदेश

दक्षिणी भारतीय राज्य तमिलनाडुको स्थानीय सरकारले मंगलबार ७१७ वटा सरकारी मदिरा पसल बन्द गर्न आदेश दिएको छ।

इरान युद्धमा २९ अर्ब डलर खर्च : अमेरिकी रक्षा मन्त्रालय

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानसँगको युद्धको लागत करिब २९ अर्ब अमेरिकी डलर पुगेको मंगलबार बताएको छ।

इरान विरुद्धको युद्ध अमेरिकाले जसरी पनि जित्ने छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको जारी द्वन्द्वमा अमेरिका विजयी हुने बताएका छन्। चीन जानुअघि ट्रम्पले पत्रकारहरूलाई इरान या त सम्झौता गर्नेछ या नष्ट हुनेछ भने।

इरान युद्धको रणनीतिक असर

अमेरिका–इजरायल र इरानबिचको युद्धले केवल पश्चिम एसियालाई अस्थिर बनाएको र ऊर्जा तथा अन्य वस्तुको मूल्य वृद्धि गराएको छैन, यसले विश्व अर्थतन्त्रलाई अव्यवस्थित बनाएको छ ।

सरकारको नीति तथा कार्यक्रमप्रति निजी क्षेत्र उत्साहित

आगामी आर्थिक वर्षका लागि सरकारले सदन मार्फत सार्वजानिक गरेको नीति तथा कार्यक्रमले निजी क्षेत्रमा उत्साह बढाएको छ।

महिला हिंसाविरुद्ध लक्षित आत्मरक्षा तालिम सम्पन्न

मध्यपुर थिमि नगरपालिका वडा नं. २ को आयोजनामा महिला हिंसा विरुद्ध लक्षित दुई दिने आत्मरक्षा तालिम सम्पन्न भएको छ।

पातलो पाठ्यक्रमको पालो

इन्धन आपूर्तिमा समस्याको कारण देखाउँदै सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

प्रतिनिधि सभामा आज प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रम छलफलमा उठेका प्रश्नको जवाफ दिने

बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने जनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए।

अमेरिकी प्रतिबन्ध : इरानले समुद्रमा फाल्यो तीन हजार ब्यारेल तेल

पर्सियन खाडीमा रहेको इरानको खार्ग टापु नजिकै ठूलो मात्रामा तेल चुहावट पत्ता लागेको छ।

नेपाल स्कटल्यान्डसँग दुई रनले स्तब्ध

शीर्ष ब्याटर चल्न नसक्दा आइसिसी विश्वकप लिग–२ मा १५औं हार सामना गरेसँगै अंकतालिकाको चार स्थानभित्र पुनरागमन गर्ने नेपालको लक्ष्यमा थप दबाब परेको छ।

थप तीन यात्रुमा हान्टा भाइरसको संक्रमण : कुल संक्रमित संख्या नौ, तीनको मृत्यु

यी सबै यात्रुहरू क्रूज जहाज एमभी होन्डियसबाट फर्किएका थिए, जहाँ भाइरसका केसहरू रिपोर्ट गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्