२ पुस २०८१ मंगलबार
image/svg+xml

जङ्गलमा निगुरो टिप्न गएका तामाङकाे पहिरोमा पुरिएर मृत्यु

पहिरोमा पुरिएर भोजपुरमा एक जनाको ज्यान गएको छ। जङ्गलमा निगुरो टिप्न गएका भाेजपुर नगरपालिका–२ हेलौछाका स्थानीय ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो।

पूर्वी नेपालको कोसेली निगुरो

सहरी श्रेत्रमा माग बढेसँगै जङ्गलमा निगुरो टिप्नेको सङ्ख्या ह्वात्तै बढेको छ। अग्र्यानिक तरकारीका रूपमा परिचित निगुरो पूर्वी नेपालका जङ्गलमा प्रशस्त मात्रामा पाइन्छ।

खडेरीको असर जंगली निगुरोमा पनि

विगत वर्षमा वैशाख पहिलो सातादेखि नै जंगलमा पाइने निगुरो सुक्खा खडेरीले यो वर्ष फस्टाउन सकेको छैन। जंगलको निगुरो टिपेरै गुजारा चलाउनेले विकल्प भेट्टाएका छैनन्।

निगुरो बेचेर घरखर्च धान्दै

उनले वैशाखदेखि कात्तिकसम्म निगुरो टिपेरै आफ्नो छ जनाको परिवारको खर्च चलाउँदै आएकी छिन्। दैनिक चार सय रुपैँयादेखि छ सय रुपैँयासम्म आम्दानी हुने चौधरी बताउँछिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्