१२ मंसिर २०८१ बुधबार
image/svg+xml

अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

अमेरिकामा रहेको भारतीय दूतावास अगाडि अवस्थित महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ। अश्वेत एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि शुरु भएको आन्दोलनका क्रममा प्रतिमामा तोडफोड भएको हो।

प्रधानमन्त्री मोदीद्वारा राजिव गान्धीलाई श्रद्धाञ्जलि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व प्रधानमन्त्री राजिव गान्धीलाई श्रद्धाञ्जलि दिएका छन् ।

महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टीकोणमा अमेरिका सशक्त रुपमा उभिने प्रतिवद्धता जनाएका छन्। भारत भ्रमणमा रहेका ट्रम्पले मङ्गलबार गान्धीको समाधिस्थल राजघाटमा पुगेर गान्धीप्रति श्रद्धान्जली व्यक्त गर्दै गान्धीको दृष्टीकोणप्रति अठोट व्यक्त गरेका हुन्।

महात्मा गान्धीको स्मरण

भारतीय राष्ट्रपति, प्रधानमन्त्रीलगायत नेताद्वारा महात्मा गान्धीको ७२ औँ पुण्यतिथिमा सम्मान व्यक्त गरेका छन्। राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य नेताहरू राजघाट पुगी बिहीबार महात्मा गान्धीलाई पुष्पाञ्जलि अर्पण गरेका हुन्।

'रेप इन इन्डिया' बारे संसददेखि सोसल मिडियासम्म चर्चा

कांग्रेस नेता राहुल गान्धीले दिल्लीमा सरकारको आर्थिक नीतिको विरोधमा आव्हान गरिएको एक र्‍यालीमा आफ्नो 'रेप इन इन्डिया' विषयक भनाईबारे आफुले माफी नमाग्ने बताएका छन्।

महात्मा गान्धीको हत्यारालाई देशभक्त भनेपछि हंगामा

हिन्दु चरमपन्थीले गान्धीलाई मुसलमानप्रति नरम रहेको र त्यसकै कारण बेलायतसँगको स्वतन्त्रतापछि देश टुक्रिएको र हिंसा फैलिएको आरोप लगाउने गरेका छन्।

सोनिया गान्धीको नेतृत्वमा प्रदर्शन

भारतीय राष्ट्रिय काँग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीको नेतृत्वमा सोमबार भारतको संसद्मा प्रदर्शन भएको छ। महाराष्ट्र राज्यमा सरकार बनाउने विषयमा धोका भएको भन्दै काँग्रेसका नेता तथा सांसदहरुले प्रदर्शन गरेका हुन्। काँग्रेसका नेताहरुले ‘लोकतन्त्रको हत्या बन्द गर’ भनेर नारा लगाएका थिए।

गान्धीले देखाएको बाटो अनुशरण गर्न देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गान्धीले देखाएको अहिंसाको बाटोलाई अनुशरण गरेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन्।

सोनिया गान्धी बनिन् भारतीय कंग्रेसकी अन्तरिम अध्यक्ष

भारतको प्रतिपक्षी दल भारतीय कंग्रेसले नेत्री सोनिया गान्धीलाई अन्तरिम अध्यक्षका रूपमा चयन गरेको छ। शनिबार राति भएको कंग्रेसको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि गान्धीलाई अन्तरिम अध्यक्ष चयन गरेको हो।

भारतीय काङ्ग्रेसकी नेतृ गान्धी नै अन्तरिम अध्यक्ष चयन

भारतको प्रतिपक्षी दल भारतीय काङ्ग्रेसले नेतृ सोनिया गान्धीलाई अन्तरिम अध्यक्षका रूपमा चयन गरेको छ। शनिबार राति भएको काङ्गे्रसको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि गान्धीलाई अन्तिरिम अध्यक्ष चयन गरेको हो।

म जेल जान तयार छु – प्रियङ्का गान्धी

भारतीय राष्ट्रिय काँग्रेसकी महासचिव प्रियङ्का गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताएकी छन्।

‘सबै मोदी चोर’ भनेपछि लागेको मानहानी मुद्दामा राहुललाई जमानत

लोकसभा चुनावमा प्रचारको क्रममा ‘सबै मोदी चोर’ भन्ने विवादास्पद अभिव्यक्तिलाई लिएर आज उच्च अदालत पटनाले भारतीय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीलाई मानहानीको केसमा जमानत दिएको छ।

हारको जिम्वेवारी लिँदै राहुल गांधीले दिए अध्यक्ष पदबाट राजीनामा

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले निर्वाचनमा हारको जिम्मेवारी लिँदै अध्यक्षको पदबाट राजीनामा दिएका छन्।

दिल्ली विमानस्थलले भन्यो-'नेपालीलाई अवरोध गरिने छैन'

शुक्रबार स्वदेश फर्किन तरखर गरेका ११ नेपालीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले उड्न रोक लगाएपछि यसको सबैतिर चर्चाा सुरू भएको छ।

विपक्षी दलको नेतामा सोनिया

भारतीय राष्ट्रिय काँग्रेस पार्टीको संसदीय दलको नेतामा पुनःसोनिया गान्धी निर्वाचित भएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्