१२ पुस २०८२ शनिबार
image/svg+xml

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छ : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना हैन एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन्।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन दोस्रो पटक आमा बन्दै

‘हामीले माग्न सक्ने सबैभन्दा ठूलो क्रिसमस उपहार-मे २०२६ मा आउँदै गरेकी छोरी,’ २८ वर्षीया लेभिटले शुक्रबार आफ्नो इन्स्टाग्राममा अल्ट्रासाउन्ड तस्बिर राख्दै लेखेकी छिन्।

‘जेन-जी विद्रोह आधा सर्कल हो, पूरा हुन बाँकी नै छ’

नेपाली कांग्रेस यतिबेला आफ्नो महाधिवेशन आयोजनाको चटारोमा छ। निर्वाचन अघि कि पछि भन्ने विवादले यसलाई अप्ठ्यारो परिरहेको छ।

गोदावरीका नगर प्रमुख महर्जनविरुद्ध सर्वोच्चमा पुनरावेदनका पाँच निवेदन दर्ता

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदनको फरक–फरक पाँचवटा निवेदन दर्ता गराएको छ।

नेपाल संस्कृत विश्वविद्यालयको जग्गा अतिक्रमण : ४०८ बिघामा मोही रहेको खुल्यो

विसं २०६९ मङ्सिरमा देउखुरी जग्गा व्यवस्थापनसम्बन्धी प्रतिवेदनमा लालपुर्जामा भएका, मोही लगतमा नभएका, अधिकांश मोही जग्गा छाडी अन्यत्र गएका भनी मोहीको नामावली र क्षेत्रफलसमेत उल्लेख भएको देखिएको छ।

सुशासनका लागि परिपक्व भएर जिम्मेवार ढङ्ले प्रस्तुत हुन जेनजीलाई गृहमन्त्रीको सुझाव

गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी पुस्ताका सबै युवा शक्तिलाई सुशासनका मानकहरूमा परिपक्व भएर जिम्मेवार ढङ्ले प्रस्तुत हुन सुझाव दिएका छन्।

बर्मामा पाँच वर्षपछि आम चुनाव : सैन्य सत्ता कायम राख्ने कि लोकतन्त्रमा फर्किने दुई विकल्प

निर्वाचन तीन चरणमा हुने तय भएको छ। पहिलो चरण आइतबार, दोस्रो जनवरी ११ र तेस्रो जनवरी २५ मा हुनेछ। निरन्तर द्वन्द्वका कारण केही क्षेत्रमा मतदान नहुने जनाइएको छ।

रवि-बालेनमाथि रिजालको टिप्पणी : अन्ततः कोरलिने जेलेन्स्कीहरू नै हो

नेकपा एमालेका नेता विष्णु रिजालले लोकप्रियतावाद (पपुलिज्म) क्षणिक र आत्मविनाशतर्फ उन्मुख हुने राजनीतिक प्रवृत्ति भएको टिप्पणी गरेका छन्।

निर्वाचन ६८ दिन बाँकी : प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरूको निर्धारण गरेको छ।

देशभर पश्चिमी वायुको आंशिक प्रभाव : कहाँ कस्तो छ मौसम?

त्यस्तै आज राति तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ भने गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्