मेयर शाहकी जुम्ल्याहा छोरी होइनन् !
छोरीको अवस्था सामान्य नभएपछि उनलाई अस्पतालकै एनआईसीयुमा राखेर उपचार भइरहेको छ।
छोरीको अवस्था सामान्य नभएपछि उनलाई अस्पतालकै एनआईसीयुमा राखेर उपचार भइरहेको छ।
गिरीको गत शनिबार राति ९ः३० बजे उपचारका क्रममा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो। गिरी नेपाली काँग्रेस पार्टीबाट वि.सं. २०५१ सालमा सिरहा जिल्ला क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।