राज्यले मलाई आतंककारी भनेर टाउकोको मूल्य तोक्दा प्रदीप गिरी प्रतिवाद गर्थे
प्रधानमन्त्री दहालले आतंककारी भनेर हाम्रो टाउकाको मूल्य तोक्दा प्रदीप गिरीले पार्टीको लाईनभन्दा बाहिर गएर यो राजनीतिक समस्या हो भनेर विचार स्थापित गर्न महत्वपूर्ण भुमिका खेलेको बताए।