१ पुस २०८२ मंगलबार
image/svg+xml

बम काण्डमा पार्टी उपाध्यक्ष पक्राउ परेपछि हर्कले भने– प्रतिशोध हो भने विरोध हुन्छ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले विष्फोटक पदार्थसम्बन्धी कसुरमा आफ्नो पार्टीका उपाध्यक्ष पक्राउ परेको घटनाप्रति प्रतिक्रिया जनाएका छन्।

...अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल

एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै भनिरहेको थियो- उनी कुनै समस्यासँग जुधिरहेका छन्।

सरकार र नागरिक बचाउ अभियानका टोलीबीच वार्ता

आजको वार्ताको निचोडपछि अभियानको संयोजक दुर्गा प्रसाईसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्ने जनाइएको छ ।

एमाले महाधिवेशन: अबेर राति मतदान स्थगित, भोलि ८ बजे मात्र सुरु हुने

नेकपा (एमाले) को ११औँ महाधिवेशन अन्तर्गत आज मंगलबार राति हुने भनिएको मतदान प्रक्रिया अन्तिम समयमा आएर स्थगित भएको छ।

चुनावी मैदानमा टक्कर, मञ्चमा ‘मुसुक्क’ ओली–पोखरेल

नेकपा (एमाले) को ११औँ महाधिवेशनमा नेतृत्वका लागि ‘प्यानल वार’ चलिरहँदा मञ्चमा भने बेग्लै दृश्य देखिएको छ।

विवाईडी डल्फिनको विश्वव्यापी बिक्री १० लाख नाघ्यो, नेपालमा पनि शीर्ष ह्याचब्याकको रूपमा स्थापित

योसँगै विवाईडी डल्फिन चिनियाँ अटो बजारमा सबैभन्दा छिटो १० लाखयुनिट बिक्रीको उपलब्धि हासिल गर्ने ह्याचब्याक EV बन्न सफल भएको छ।

प्रतिनिधि लाइनमा, ओली र पोखरेल मञ्चमा

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु हुनै लागेको छ। प्रतिनिधि मतदान गर्न लाइनमा बसेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्षका उमेदवार ईश्वर पोखरेलभने मञ्चमा छन्।

एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौका बापत २४ सय बढी शैक्षिक सामग्री वितरण गर्ने

गत वर्ष सुरु गरिएको यस पहलले क्रिकेटको उत्साहलाई अर्थपूर्ण शैक्षिक सहयोगसँग जोड्दै आएको छ र खेल मैदानमा प्रहार भएका चौकाहरुले विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुर्याउँदै आएको छ ।

जेनजी आन्दोलनपछिको एमाले: के भन्छन् युवा नेता?

जेनजी पुस्ताको आन्दोलनपछि प्रधानमन्त्री पदबाट सत्ता च्युत भएका एमाले अध्यक्ष केपी शर्मा ओली चौतर्फी आलोचनाको केन्द्रमा छन्।

सूर्य थापाको ठोकुवा- भोलिको सूर्योदयसँगै केपी ओलीको पुरै प्यानलले जित्छ

नेकपा एमालेका नेता सूर्य थापाले पार्टीको ११ औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलले नै बाजी मार्ने ठोकुवा गरेका छन्।

चितवनबाट बाघ गणना सुरु

चितवनको सौराहामा स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा एक कार्यक्रमको आयोजना गरी मंगलबार (आज) वनमन्त्री माधवप्रसाद चौलागाईले बाघ गणनाको औपचारिक रुपमा सुरु गरे ।

कृषिउपज निर्यातका लागि सहजीकरण गरिदिन माग

कार्यक्रममा अलैंची व्यवसायी नारायणप्रसाद चिमरियाले नेपालको पूर्वी क्षेत्रमा धेरैजसो उत्पादन हुने अलैंचीका लागि भारतीय बजारमा मात्रै निर्भर हुनु्परेको गुनासो गरे ।

कर्णाली चिसापानी जलविद्युत अगाडि बढाउँदैछौं : मन्त्री कुलमान घिसिङ

समामन्त्री घिसिङले मुलकको समृद्धिसँग जोडिएका कर्णाली चिसापानीजस्ता मेगा परियोजना अगाडि बढाउनु पर्ने र उक्त आयोजनालाई दक्षिण एशियाली क्षेत्रकै नमुना आयोजनाको रुपमा विकास गर्न सकिने बताए।

खाना छोडेर लाइन बसेका प्रतिनिधि भन्छन्- चिसोले कठ्यांग्रिसक्यौं

नेकपा (एमाले) को ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान गर्न लाइन बसेका प्रतिनिधिहरूले आफूहरू खानासमेत नखाएर लाइनमा उभिएको बताएका छन्।

पुसे मेलामा सञ्चालन हुने भलिबल प्रतियोगिताका खेल तालिका सार्वजनिक

पुसे मेला सञ्चालन समितिका अध्यक्ष हेम चोङवाङका अनुसार सहभागी ५ टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्