७ वैशाख २०८१ शुक्रबार

मनैदेखि लेखिएका पारदर्शी कविता

‘जिन्दगी’ भित्र वर्तमान समयमा नेपाली समाजले भोग्दै आएका विसङ्गत परिस्थिति, घात–प्रतिघात, प्रेम–घृणा अनि उतारचढावको सुबोध प्रस्तुति छ। ‘जिन्दगी’ पारदर्शी छ, कतै ढाकछोप अनि जालझेल छैन। कविताको अन्तर्य सबैले देख्न सक्छन्, सबैले मनैदेखि अनुभूत गर्न सक्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्