६ आश्विन २०८१ आइतबार
image/svg+xml

तिसाको लमजुङमा आधिकारिक बिक्रेता जयलक्ष्मी सुनचाँदी पसल

तिसा ज्वेलरी एन्ड डायमण्डले लमजुङमा आफ्नो आधिकारीक बिक्रेता नियुक्त गरेको छ। उक्त कम्पनीले लमजुङको बेंसीशहर–११ भीमसेन टोलस्थित जयलक्ष्मी सुनचाँदी पसललाई आफ्नो आधिकारीक बिक्रेता नियुक्त गरेको हो।

सस्तोमा सुन किन्दा यसरी ठगिदै छन् सुनचाँदी ब्यवसायी

इटहरी- सस्तोमा सुन पाएर लोभिदा पूर्वका सुनचाँदी व्यवसायी ठगिने क्रम बढ्दो छ। सुनचादीको गहनाबाहेक काँचो सुन बजार मुल्यभन्दा सस्तोमा पाएर किन्दा व्यवसायी ठगिने क्रम बढेको हो।

ठूलो परिमाणको सुनचाँदीसहित एक पक्राउ

ठूलो परिमाणको सुनचाँदीसहित एक व्यक्ति कोहलपुरबाट पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कोहलपुरले करिव ३ लाख बराबरको सुनचाँदीसहित नेपालगन्ज उप–महानगरपालिका–५ निवासी ५१ वर्षीय रामसेवक बर्मालाई बुधबार बिहान पक्राउ गरेको हो।

काँचो सुनचाँदी ल्याउन प्रतिबन्धविरुद्ध विदेशका नेपाली आन्दोलित

साउदी अरब—विदेश बसोबास गर्ने नेपालीले घर फर्किंदा साथमा काँचो सुनचाँदी लैजान नपाउने गरी सरकारले लगाएको प्रतिबन्ध खारेजीको मागमा ऐक्यबद्धता जनाउन नेपाली साझा मञ्चले विश्वका विभिन्न मुलुकमा बसोबास गरिरहेका नेपालीलाई अपिल गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्