भागबण्डा र सहमतिको राजनीति
नेपालमा हाल फस्टाएको अधिकांश राजनीतिक सहमतिले कानुन र संविधानलाई धज्जी उडाउने काम भइरहेको छ।
नेपालमा हाल फस्टाएको अधिकांश राजनीतिक सहमतिले कानुन र संविधानलाई धज्जी उडाउने काम भइरहेको छ।
संवैधानिक परिषद्को बैठकले दलीय भागबण्डाका आधारमा मुख्य तीन दल निकट तीन जनालाई निर्वाचन आयोग सदस्यमा सिफारिश गरेको छ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रमुख तीन दलबीच राजनीतिक मुद्दामा कुनै मतभिन्नता नरहेकोले सत्ताको भागबण्डा मिल्नासाथ निकास निस्किने ठोकुवा गरेका छन्।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको अध्यक्ष जितजंग बस्नेतलाई बनाउन शीर्ष नेताबीच सहमति भएको छ। शनिबारदेखि पोखरामा जारी चौथो महाधिवेशमा शीर्ष नेताहरुबीच पदीय भागबण्डको आधारमा तरुण दलको भागबण्डा गरिएको हो। जसअनुसार सभापति शेरबहादुर देउवाले आफू निकट बस्नेतलाई सभापति बनाएका हुन्।
जाजरकोट– लह गाविसको ठाडा खोलादेखि गाविस भवनसम्म जोड्ने सडक निर्माण सुरु भएको तीन महिना पुग्यो । सो अवधिमा निर्माण भएको सडकको अवस्था हेर्दा सडक बनाउने होइन, बिगारेको जस्तो देखिन्छ । निर्माण गरिएको सडकमा गाडी त परै जाओस, मान्छेलाई समेत हिँड्न मुस्किल छ ।