२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

‘भदौ १५ भित्र सम्पूर्ण खेलस्थल टुङ्गो लाग्छ’

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले भदौ १५ भित्र नवौं राष्ट्रिय खेलकुदको सम्पूर्ण खेलस्थल टुङ्गो लाग्ने बताएका छन्।

नवौँ राष्ट्रिय खेलकुद : खेलस्थल चाँडै टुङ्गो लाग्ने

गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ।

‘खेलतालिका र खेलस्थल ठट्टा’

वेल्सका रक्षक क्रिस गुन्टरले युरो कप २०२० को खेलतालिका र खेलस्थलको व्यवस्थालाई ‘ठट्टा’ को संज्ञा दिएका छन्।

‘निर्माणाधीन खेलस्थल निरीक्षणको तयारीमा छौं’

सागमा सात देशका खेलाडीले कुल ३ सय १७ स्वर्ण, ३ सय १७ रजत र ४ सय ८१ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।

सातौं राष्ट्रिष्यको खेलस्थल छनोट

पूर्वाञ्चलमा मंसिर ८ देखि १५ सम्म हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलस्थल र खेल तोकिएको छ। पूर्वाञ्चलका तीन अञ्चलका दुई–दुई  जिल्लालाई स्थल तोकेर प्रतियोगिता हुनेछ।

रियो ओलम्पिक खेलस्थल नजिक बम विस्फोट

यो ओलम्पिक २०१६ को पहिलो दिन साइकलिङ ट्रयाकको फिनसङ लाइन नजिकै बम विस्फोट भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। ब्राजिलीयन अधिकारीले बम विस्फोटमा परी कुनै मानवीय क्षति नभएको बताएका छन् । उनीहरुले बम कसले र किन विस्फोट गरायो भन्ने पुष्टि नभएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्