२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

आज वातावरण दिवस मनाइँदै

संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ।

प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा नगरेका गाडीलाई एक लाख जारिवाना

विभागले गत मङ्सिर २२ गते एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको थियोे।

प्रदूषण जाँच पास हुन नसक्ने गाडी चलाए एक लाखसम्म जरिवाना

विभागले आज एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारुपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरेर मात्र सवारी साधन चलाउन आग्रह गरेको हो।

अब टेकुमा फोहोर थुप्रिदैँन

विगत चार महिनादेखि अल्पकालीन व्यवस्थापनको लागि टेकुमा थुपारिएको फोहोर बिहीबारबाट सकिएको छ। यसअघि थुपारीएको फोहोर सकिएकाले आगामी दिनमा नागरिककको घरबाट निस्किएको सबै फोहोर सोही दिन बञ्चरेडाँडामा लगिने छ। अब यसअघि झै टेकुमा फोहर थुपारेर नराखिने बताइएको छ।

आजदेखि ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोला प्रयोग गर्न नपाइने

सरकारले आज (भदौ १) बाट ४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला पूर्णरूपमा प्रतिबन्ध लगाएको छ।

फोरहका कारण मुख्य प्रवेशद्वार नै बन्द

फोहरकै कारण मानिसले यो प्रवेशद्वार प्रयोग गर्न नपाएको कालीमाटीमा केरा बेच्दै आउनुभएकी रमिता लामाको भनाइ छ। उनका अनुसार दुई महिनादेखि यस क्षेत्रमा फोहरको गाडी आएका छैनन्। कालीमाटीमा गाडी रोकेर यात्रु ओराल्ने र चढाउने स्थानमा पनि फोहरको डङ्गुर थुपारिएकाले यात्रुलाई समस्या पर्नाका साथै फुटपाथमा आवतजावत गर्नसमेत कठिन छ।

आज र भोलि उपत्यकाको फोहाेर व्यवस्थापन प्रभावित

सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौँ उपत्यकाको फोहाेर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ।

चिसो र प्रदूषणबाट जोगिन विज्ञ सुझाव

मौसमविद् प्रतिभा मानन्धरले शनिबारपछि हल्का बदली हुने र चिसो बढ्ने सम्भावना रहेको बताइन्। मौसम पूर्वानुमान महाशाखाले शनिबार पहाडी भूभागको केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्