मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु हुँदै
नेपालमा गैरकानुनी रूपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न प्राधिकरणले यही भदौ ३० गतेबाट मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम सुरु गर्ने निर्णयसहित उक्त गोष्ठी सम्पन्न गरेको हो।