२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

अग्रिम टिकट बुकिङले बसपार्कमा यात्रुको भीड थेगिनसक्नु

सरकारले दशैँमा घर जाने यात्रुलाई लक्षित गरी यही असोज २२ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेसँगै गोँगबुस्थित नयाँ बसपार्कमा टिकट लिनेको भीड लागेको छ।

विशिष्टको निजी सवारी मोहले सार्वजनिक यातायात अस्तव्यस्त

सार्वजनिक यातायातलाई भरपर्दो, विश्वासिलो र व्यवस्थित बनाउन जनप्रतिनिधिमूलक थलो संसदमा समेत पटकपटक आवाज उठ्ने गरेको छ। संसद्ले सरकारलाई सार्वजनिक यातायात व्यवस्थित बनाउन पटकपटक निर्देशनसमेत दिएको छ। सम्बन्धित मन्त्रीले यातायात क्षेत्रलाई व्यवस्थित बनाइने प्रतिबद्धता पनि व्यक्त गर्दै आएका भए पनि देशभरको सार्वजनिक यातायातको अवस्था उस्तै छ। यात्रु ठगिएकै छन्, दुर्व्यवहार र दुर्घटना बढेकै छन्।

सार्वजनिक सवारी साधनको भाडा फेरि बढ्यो

सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि बढाएको छ। असार २७ गतेदेखि लागु हुने गरी सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको हो।

सार्वजनिक सवारी साधनमा भाडा बढ्यो

यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा २८ प्रतिशतसम्म वृद्धि गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्