१० आश्विन २०८० बुधबार

बाघ सिकारको अनुमति दिनुपर्छ भन्ने वनमन्त्री महतोकाे ध्यान निकुञ्ज भित्रै होटेल, केबलकार खोल्नेमा

वन मन्त्री वीरेन्द्र« महतो पदभार ग्रहण पछि नै विवादमा आउन थालेका छन्। उनी कहिले विश्वकै दुर्लभ वन्यजन्तु बाघको सिकारका लागि अनुमतिको ‘लबिङ’ गर्छन्। कहिले राष्ट्रिय निकुञ्ज जस्तो विशिष्ट क्षेत्रमा होटेल, लज, केबुलकार, पाराग्लाईडिङलगायतका व्यवसायलाई अनुमति दिने ‘लबिङ’मा छन्।

चितवन राष्ट्रिय निकुञ्जमा बाघ राख्न ठाउँ अभाव, बर्दिया पठाइयो

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियन्त्रणमा लिइएका बाघ राख्ने ठाउँ अभाव भएको छ। ठाउँ अभाव भएपछि बाघ बर्दिया पठाइएको छ।

बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दियाको मधुवन नगरपालिका–३ धनौरास्थित जङ्गलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया महिलाको मृत्यु भएको छ।

बाघ मारेर सेलाएपछि सकियो पोखराको बाघ जात्रा

जनतालाई दुःख दिने हिंस्रक जंगली जनावरका रुपमा देखाइएको बाघलाई मारेर सेलाएपछि पोखरामा मंगलबारदेखि शुरु भएको बाघ जात्रा बिहीबार सम्पन्न भएको हो।

पोखरामा २३ वर्षपछि बाघजात्रा

पोखरामा झण्डै अढाई दशकपछि बाघजात्रा शुरु भएको छ। जात्रैजात्राको सहर भनेर चिनिने पोखरामा २३ वर्षपछि सोमबारदेखि बाघजात्रा शुरु भएको हो।

बाघ बचाउँदै निकुञ्ज, बस्तीवासी त्रसित

कोइलाभार विन्दवासिनी साझेदारी वनसँग जोडिएको सिधपुर, सखुवनिया, सियरही लगायतका गाउँका स्थानीय त्रासमा छन्। बाघले गत सातामात्र टाँगिया बस्तीको एकै घरका दशवटा बाख्रा मारेको थियो।

बाघको बहुआयामिक उपादेयता

ठूलो र हिंसक जंगली जनावरका रूपमा चिनिन्छ बाघलाई। अनि मानिसलगायत आफूभन्दा कमजोर प्राणीको कालका रूपमा पनि लिइन्छ यसलाई। त्यसैले बिरालो जातिको बाघ शब्दै पनि धेरैजनाको सात्तो जाने कारण बन्दै आएको छ।

गैरसरकारी संस्थाहरुले नेपालको बाघ संरक्षणमा सहयोग गर्नुपर्छः वनमन्त्री महतो

वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले बाघ संरक्षणमा सहयोग गर्न गैरसरकारी संस्थाहरुलाई आग्रह गरेका छन्।

थोरै क्षेत्रफलमा धेरै बाघ

विश्वकै दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि प्रख्यात हुन थालेको छ।

बाघ संरक्षण पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्णः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले बाघको संरक्षण नेपालको पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्ण हुने बताएका छन्।

बाघको संरक्षणमा नेपाल अग्रणी मुलुकः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले अग्रणी राष्ट्रका रूपमा विश्वभर पहिचान राख्न सफल भएको बताएका छन्।

विश्व बाघ दिवसः बाघको सङ्ख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती

आज विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव(बाघ सहअस्तित्व’ रहेको छ ।

बाघको आक्रमणबाट महिला घाइते

बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन्। बाघको आक्रमणमा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन्।

निकुञ्जले गर्‍याे बाघको उद्धार

चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा छ बाघको उद्धार गरेको छ। निकुञ्जको विभिन्न स्थानबाट ती बाघको उद्धार गरिएको हो।

बाँकेमा पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ

बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन्।प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो आठ सय १८ ग्राम हड्डीसहित उनीहरुलाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्