जेन-जी आन्दोलनमा जेल तोडेर भागेका ११९४ कैदी अझै सम्पर्कमा आएनन् (नामसहित)
गत वर्ष भएको जेन-जी आन्दोलनका क्रममा कारागार तोडेर भागेकामध्ये १ हजार १९४ जना कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन्।
गत वर्ष भएको जेन-जी आन्दोलनका क्रममा कारागार तोडेर भागेकामध्ये १ हजार १९४ जना कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन्।
नागरिकले सहुलियतपूर्ण ऋणमार्फत घर प्राप्त गर्न सक्ने व्यवस्था पनि प्रस्ताव समेत गरिएको छ। प्रारम्भिक रूपमा पाँच लाख रुपैयाँ अग्रिम भुक्तानी गरी १५ वर्षसम्म मासिक ११ हजार रुपैयाँ किस्ता तिर्ने विकल्प राखिएको छ।
मानिसका सम्पूर्ण दैनिक आवश्यकताको सारथी बन्ने उद्देश्यले ‘डेली सेवा’ नामक स्वचालित डिजिटल सर्भिस मार्केट-प्लेस सञ्चालनमा ल्याइएको छ।
मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी पुलमा माथिबाट ढुंगा खस्दा यातायात आवागमन एकतर्फी रूपमा अवरुद्ध भएको छ।
निजी क्षेत्र, विज्ञ तथा सम्बन्धित निकायका अनुभव र सुझाव समेटेर लगानीमैत्री, सरल, स्पष्ट र कार्यान्वयनयोग्य कानुनी वातावरण निर्माण गर्न कार्यशाला महत्त्वपूर्ण हुने उनको विश्वास छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विपद् प्रभावित नेपाली तथा विदेशी नागरिकका हकमा कानुन समान रूपमा लागू हुने बताएकी छन्।
उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग हुन नसक्नु, जहाज ग्राउन्डेड हुनु र व्यवस्थापकीय अक्षमताका कारण निगम थलिएको उनले बताए।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले भोगेका राजनीतिक धक्काहरूलाई स्वाभाविक रूपमा लिँदै लडेको ठाउँबाट फेरि उठेर दुईतिहाइको लक्ष्यमा पुग्न सकिने बताएका छन्।
संघीय सरकारकी कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीले काठ आयात प्रतिस्थापनका लागि सरकारको कार्ययोजना निर्माण गरिएको बताएकी छन्।
देउवाले यसअघि आयोजित राष्ट्रिय भेलाको समापन कार्यक्रममा आफू हिन्दु भएको उल्लेख गर्दै कांग्रेसको अबको झुकाव सनातन हिन्दु राष्ट्रतर्फ हुने संकेत गरेका थिए।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना कुरा र अहम् (इगो) त्यागेर पार्टीको महान् उद्देश्यमा केन्द्रित हुन नेताहरूलाई निर्देशन दिएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक प्रवक्ता दान बहादुर थापाका अनुसार ‘सुरक्षित ठमेल, ‘जाने होइन’?’ अभियानअन्तर्गत प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
लुम्बिनी बौद्ध विश्वविद्यालयको आज अवलोकन भ्रमणका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालय स्थापनाको उद्देश्यअनुरूप बौद्ध दर्शनमा केन्द्रित शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका हुन्।
पोखरा र उत्तरपूर्वी भारतका पर्यटन व्यवसायीबीच पर्यटक आदानप्रदान र प्रवर्द्धनका लागि औपचारिक सम्झौता (एमओयु) गर्ने तयारी भएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र समृद्धिको लक्ष्यसँग जोड्नुपर्ने बताएका छन्।