७ आश्विन २०८१ सोमबार
image/svg+xml

सडकको खाल्डाखुल्डी नपुरिंदा दैनिक दुर्घटना

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पथरी–उर्लाबारी बीचको सडक खण्डको खाल्डाखुल्टीका मर्मत नहुँदा दैनिक दुर्घटना बढ्दै गएको छ। मोरङको उर्लाबारी नगरपालिकामा रहेको पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्ड ६/७ महिनादेखि पिच गरिएको ठाउँमा भएका खाल्डाखुल्टी नपुर्दा सवारी र यात्रुहरुले सास्ती व्यहोर्दै आउनुपरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्