मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
सदरमुकाम गाईघाटमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको निधन भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।
सदरमुकाम गाईघाटमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको निधन भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।
पूर्व–पश्चिम महेन्द्र लोकमार्गको बिकल्पको रुपमा निर्माणाधीन मदन भण्डारी लोकमार्गमा टाईमकार्ड सुरु भएको छ।
बर्खायाममा सामान्य वर्षामै बाढी आउँदा पैदल र सवारी यात्राको आउजाउ रोक्ने असारी खोलामा निर्माण सुरु भएको ९ महिनामै पुल बनेर बुधबारदेखि यातायात आउजाउ सुरु भएको हो।
सदरमुकाम गाईघाटदेखि पूर्वतर्फ बसाहासम्म र पश्चिमतर्फ गाईघाट–कटारी खण्डमा बनिसकेका दर्जन हाराहारी पुलका एप्रोच सडक कालोपत्रे नहुँदा दुर्घटनाले क्षति बेहोर्नु पर्ने बाध्यता आईपरेको हो।
पिजी चोककै पूर्वपट्टि दुवैतर्फ आधा दर्जन स्थानीयले जमिन छाड्न नमानेपछि साँघुरो हुने भनिएकोमा २/२ मिटर छाड्न राजी भएसँगै लगभग ५० मिटर सडक तोकिएभन्दा फराकिलो भएको छ। तोकिएको २२ मिटर चौडाको सडक २५ मिटर हुने स्थानीयले बताए।