१७ चैत्र २०७९ शुक्रबार

बिवाइडी र कुमारी बैंकको साझेदारीमा सजिलो वित्तीय विकल्प

बिवाइडी अटो कम्पनीले विद्युतीय सवारी साधनहरूका लागि सजिलो वित्तीय विकल्पहरू उपलब्ध गराउन कुमारी बैंकसँग साझेदारी गरेको छ।

अग्नि ग्रुपद्वारा विद्युतीय सवारी साधन सार्वजनिक

अग्नि ग्रुपद्वारा नाडा विद्युतीय सवारी साधन अटो एक्सपोेमा महिन्द्राको नयाँ विद्युतीय सवारी साधन सार्वजनिक गरेको छ ।

सशस्त्र प्रहरीका व्यारकेमा अब विद्युतीय चुलो

प्राधिकरण र सशस्त्र प्रहरीबलबीच विद्युतीय चुलो प्रयोगका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा आज आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बलका तर्फबाट महानिरीक्षक राजु अर्याल र प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

गत आवमा ६०० प्रतिशतले बढ्यो विद्युतीय सवारी साधनको आयात

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा चार पाङ्ग्रे विद्युतीय सवारी साधन १८ सय ७ वटा आयात भएका छन्। आव २०७७/७८ मा भने २४९ वटा मात्रै आयात भएका थिए। गत आवको बजेटमा विद्युतीय सवारी साधनको आयातमा लाग्ने कर घटाइएसँगै झण्डै ६ गुणा बढी विद्युतीय सवारी साधन भित्रिएका हुन्।

साइमेक्स इंक प्रालिका गाडीको मूल्य बढ्यो

विद्युतीय सवारी साधन उत्पादन कम्पनी बीवाइडी अटो इन्डष्ट्रिजको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले गाडीको मूल्य बढाएको छ।

विद्युतीय सवारी साधनको महत्व

आर्थिक वर्ष २०७८–७९ ले विद्युतीय सवारीसाधनमा जडान भएका ब्याट्रीको क्षमताअनुसार कम र बढी कर, महसुल लाग्ने व्यवस्था गरेपछि विद्युतीय सवारीसाधनको आयात, बिक्री वितरण राम्रो भएको छ भने विश्व बजारमा ख्याति कमाएका र नेपालका लागि उपयुक्त विद्युतीय सवारीसाधनहरू– स्कुटर, मोटरसाइकल, सानो कार, ह्याचब्याक, सेडान, एसयुभी, भ्यान, माइक्रो बस, तीन पांग्रे– नेपाली उपभोक्ताहरूका लागि उपलब्ध भएका छन्। बजारमा एक किसिमको प्रतिस्पर्धा नै भएको जस्तो आभास भएको पनि देखिन थालेको छ।

६ महिनामा ११०३ विद्युतीय सवारी आयात

सरकारले चालु आर्थिक वर्षको बजेटमा विद्युतीय सवारी साधनमा लाग्ने कर व्यापक मात्रा घटाएपछि तिनको आयात ह्वातै बढेको हो। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिना (साउन–पुस) मा कार, जीप र भ्यान गरी ११ सय ३ वटा विद्युतीय सवारी साधन आयात भएका छन्।

काठमाडौंलाई नमूनायोग्य बनाउन विद्युतीय सवारी साधन संचालन गर्नुपर्नेमा जोड

राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकामा बढिरहेको प्रदुषणलाई कम गर्न इँटाभट्टाहरुमा पनि विद्युतीय ऊर्जाहरुको उपयोग गर्न ढिलाई गर्न नहुनेमा जोड दिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्