२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

किसानलाई निःशुल्क कृषि एम्बुलेन्स

कृषि एम्बुलेन्समार्फत नगरपालिकाका विभिन्न वडामा उत्पादित कृषि उपज किसानको घरघरबाट उठाएर विक्री वितरण गर्न सदरमुकाम दिक्तेल बजारसम्म लगिदिने व्यवस्था मिलाइएको छ।

पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नु छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन्।

कृषि वैज्ञानिकको पहिलो सम्मेलन रामपुरमा सुरु

स्वदेश र विदेशका कृषि वैज्ञानिकहरूको पहिलो सम्मेलन चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सुरु भएको छ। पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स)आजदेखि विश्वविद्यालयमा सुरु भएको हो।कार्यशालाको राष्ट्रियसभा सदस्य विमला राई पौडेलले उद्घाटन गरिन।

कृषि वैज्ञानिक मदन राई यौन दुर्व्यवहार आरोपमा पक्राउ

आफैले सञ्चालन गरेको खोटाङस्थित ‘सुभद्रा–मदन फाउण्डेसन’ मा पढ्ने बालिका तथा किशाोरीमाथि यौन दुर्व्यवहार आरोपमा ७५ वर्षीय राई शुक्रबार पक्राउ परेका हुन्।

सरकारबाट स्वास्थ्य शिक्षालाई निषेध गर्ने काम भइरहेको छः ओली

‘स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गरी सरकारी क्षेत्र अगाडि बढिराखेको छ। यसलाई त मेडिकल हव बनाउनुपर्ने हो। मेडिकल एजुकेशन हव बनाउनुपर्ने हो। उपचार अस्पतालको हव बनाउनुपर्ने हो–यो देशलाई। यहाँको हावापानी र भूगोल नै ती चीजहरुलाई दिन्छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्