२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

कार्यालय सहयोगीले नायब सुब्बाको परिचयपत्र झुन्ड्याउँदा ...

कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै लाखौँ रकम असुल गरी फरार भएका छन्।

‘काम गर्दा सधैं नासु! तर झार्नुपर्ने सधैं आँसु’

‘माननीय ज्यू। नायब सुब्बा लगायतका अंकित कर्मचारीको वृत्ति विकास खोइ?, काम गर्दा सधैं नासु! तर झार्नुपर्ने सधैं आँसु, रा.प तृतीय श्रेणीको पदपूर्तिमा खुला ५० प्रतिशत र आन्तरिक प्रतिस्पर्धा २० प्रतिशत कायम गरियोस्, तहगत प्रणाली लागू गरियोस्! बढीमा १० वर्ष सेवा अवधि पुगेकोलाई स्वतः बढुवा गरियोस्, बढुवा प्रतिशत घटाउने? आन्तरिक परीक्षा हटाउने? नियतमा खोट देखियो श्रीमान्!, योग्यता पुगेका राजपत्र अंकित कर्मचारीले पनि सहसचिव र उपसचिव पदमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरियोस्।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्