२१ आश्विन २०८१ सोमबार
image/svg+xml

रुस विश्वकपका लागि २३ सदस्यीय ब्राजिलीयन टोली छनोट (नाम सहित)

ब्राजिलले रुसमा आयोजना हुने विश्वकप फुटबल २०१८ का लागि २३ सदस्यीय अन्तिम टोलीको नाम सार्वजनिक गरेको छ।

जेरुसेलममा अमेरिकाद्वारा दूतावास स्थापना, कम्तीमा ५२ को मृत्यु

अमेरिकाले गहिरो विवादमा परेको जेरुसेलममा औपचारिक रुपमा सोमबार दूतावास स्थापना गरेको छ। दूतावास स्थापना गरेसँगै प्यालेस्टिनीको गाजा क्षेत्रमा भएको प्रदर्शनका क्रममा कम्तीमा ५२ जना प्यालेस्टानीको मृत्यु भएको छ।

रुसी हेलिकोप्टर सिरियामा दुर्घटना, दुई चालकको मृत्यु

रुसको एक हेलिकोप्टर सिरियामा दुर्घटनाग्रस्त भएको समाचार छ । सोमबार साँझ भएको सो दुर्घटनामा परी उक्त हेलिकोप्टरका दुई जना चालकको ज्यान गएको बताइएको छ।

पुटिनको शपथअघि रुसी विपक्षी नेता पक्राउ

राष्ट्रपतिका रूपमा चौथौ पटक शपथ लिन लागेका भ्लादिमिर पुटिनको शपथअघि सडक प्रदर्शनमा उत्रिएका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीसहित सयौं क्रेमलिन विरोधी अभियन्तालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

'डोल्पोको सुन्दरता अरुसँग तुलना हुन सक्दैन'

नेपालका लागि तीन पूर्व भारतीय राजदूतले डोल्पोको पदयात्रा पुरा गरेर फर्केका छन्। उनीहरुले डोल्पोको सुन्दरता अन्य कुनैसँग तुलना हुन नसक्ने बताए। देव मुखर्जी, श्याम शरण र रणजीत रायले तल्लो डोल्पोको दुई साता लामो पदयात्रा गरेका थिए।

नेपाल–रुस परामर्श बैठक

नेपाल–रुसबीच द्विपक्षिय परामर्श बैठक काडमाडौंमा सम्पन्न भएको छ । बैठक परराष्ट्र मन्त्रालयमा मंगलबार भएको थियो।

रुसमा हुने ग्लोबल फुटबलमा पहिलाेपटक दुई नेपाली

गिरिश मास्के र अनमेश रायमाझीले रुसमा हुने ग्लोबल फुटबल फर फ्रेन्डशिप (एफफरएफ) कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।

अमेरिकाले सबै अन्तर्राष्ट्रिय मूल्यमान्यताको उलंघन गर्‍यो : रुस

अमेरिकाले अन्तर्राष्ट्रिय मूल्यमान्यताको उलंघन गरेर सिरियामा आक्रमण गरेको रुसले आरोप लगाएको छ ।  फ्रान्स, बेलायतलगायतका देशको समर्थन र सहयोगमा अमेरिकाले सिरियामा बम हमला गरेपछि रुसले आपत्ति जनाउँदै यस्तो आरोप लगाएको हो।

अमेरिका र रुसका कारण सिरियामा नयाँ द्वन्द्व सुरु

सिरियामा युद्ध त गएको आठ वर्षदेखि जारी नै छ, तर पछिल्ला क्रियाकलाप हेर्दा लाग्छ यहाँ फेरि नयाँ द्वन्द्वको संकेत देखिँदैछ। कतिपय विश्लेषकले त यसलाई अमेरिकाले रुसको रिस सिरियामा पोख्नसक्ने सम्मको स्थितिको आँकलन पनि गरेका छन्।

सिरिया आक्रमणमा रुसकाे चेतावनी

सिरियामा अमेरिका, बेलायत र फ्रान्सले हवाई सिरियामा आक्रमण थालेपछि रुसले यसबारे चेतावनी दिएकाे छ।अमेरिकाका लागि रुसी राजदूतले चेतावनी दिएका हुन्।

अमेरिकासँग युद्ध हुने रुसको दाबी

सिरियाको अवस्थालाई लिएर अमेरिकासँग युद्ध हुनसक्ने चेतावनी रुसले दिएको छ।सिरियामा रसायनिक ग्यास आक्रमणको विषयमा दुई देशबीचकाे कूटनीतिक सम्बन्धमा चिसाेपना बढ्दै गएका बेला दुबैतर्फबाट आक्रमण गर्ने चेतावनी आइरहेका छन्।

सिरिया मुद्दामा तयार रहन रुसलाई अमेरिकाको चेतावनी

सिरियामा भएको भनिएको शंकास्पद रासायनिक ग्यास हमलालाई लिएर अमेरिकाले रुसलाई चेतावनी दिएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एउटा ट्विट गर्दै सिरियामा क्षेप्यास्त्र प्रहार हुने भन्दैरुस तयारी अवस्थामा बस्न चेतावनी दिएका हुन्।

कोलकाताद्वारा चेन्नईसामु २०३ रनको विशाल लक्ष्य प्रस्तुत, रुसेलको विस्फोटक व्याटिंग

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकाता नाइटराइडर्सले चेन्नई सुपर किंग्ससामु २०३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

रुसी र फ्रान्सेली राष्ट्रपतिबीच फोनवार्ता

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रोनबीच शुक्रबार टेलिफोन वार्ता भएको छ।

साठी अमेरिकी कूटनीतिज्ञले रुस छोडे

ब्रिटिस गुप्तचरलाई विषाक्त रासायनिक पदार्थ सेवन गराएर हत्या प्रयास गरेको आरोपमा अमेरिकाले रुसी नागरिकलाई देश निकालाको घोषणा गरेपछि सुरु भएको दुई देशबीचको कूटनीतिक समस्या सतहमा आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्