१२ आश्विन २०८१ शनिबार
image/svg+xml

डोजरले फालेको ढुङ्गा लाग्दा एकजनाको मृत्यु

रेसुङ्गा नगरपालिकाकोे टानेटादेखि टापु जाने सडक मर्मत गर्ने क्रममा डोजरले फालेको ढुङ्गा लागेर रेसुङ्गा नगरपालिका १४ का ९२ वर्षिय कृष्ण बहादुर सुनारको मृत्यु भएको हो।

गुल्मीमा ट्रक पल्टिँदा चालकको मृत्यु

आज बिहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए।

परिवारले प्रेम सम्बन्ध स्विकार नगरेपछि विष सेवन, साथीलार्इ पनि खुवाइयाे

गुल्मीको रेसुङ्गा नगरपालिका १० को भगवती माध्यमिक विद्यालयका तीन छात्राले विष सेवन गरेका छ्न्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्