रियाद विमानस्थलमा शृङ्खलाबद्ध आ`क्रमण : ज्यान गुमाउनेको संख्या १६ पुग्यो, ३५३ घाइते
साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा यस साता भएका शृङ्खलाबद्ध आक्रमणमा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ।
साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा यस साता भएका शृङ्खलाबद्ध आक्रमणमा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।
उनका अनुसार अहिले यस क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनुका साथै खोला वारपार गर्ने पुलहरू बगाएको छ भने नदी किनारका बस्तीमा क्षति पुगेको छ।
कृषि तथा पशुपालनलाई मुख्य पेसाका रूपमा अघि बढाउँदै आएका अधिकारीले स्थानीय स्रोतसाधनको उपयोग गरेर गाउँमै राम्रो आम्दानी गर्न सकिने बताए।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव छ। हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ।
नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गर्दैछन्।
बूढीगण्डकी नदीमा आइतबार बिहान बहाव अत्यधिक बढेपछि गोरखाको चुमनुब्री गाउँपालिकाका तटीय क्षेत्रका बासिन्दा र पर्यटक सुरक्षित स्थानतर्फ लागेका छन्।
दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपालीहरू घर फर्किन थालेपछि गड्डाचौकी नाकामा चहलपहल बढेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ।
दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर तथा शक्तिपीठ झिलिमिली बत्तीले सिङ्गारिएका छन्।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति गठन गरेको छ।
मकवानपुर, प्यूठान र झापामा भएका तीन छुट्टाछुट्टै सडक दुर्घटनामा १० वर्षीय बालकसहित तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा एक महिला घाइते भएकी छन्।
क्रेमलिनले शनिबार दिएको जानकारीअनुसार शुक्रबार दुई नेताबिच भएको फोन संवादमा पुटिनले इरानी पक्षको धारणा ट्रम्पसमक्ष राखेका हुन्।
त्रिशूली नदीको कटानका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौंदी खण्डमा सडक मर्मतपछि यातायात पूर्ण रूपमा सञ्चालनमा आएको छ।