coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

ठमेल चाैबिसै घण्टा खोल्ने तयारी

ठमेलको रात्रिकालीन व्यवसाय रातभर खोल्ने योजना पटक पटक बनेको भए पनि सफल भएको थिएन अब भने ठमेल क्षेत्र २४ सै घण्टा खुल्ने गरी कार्ययोजना बनाइएको छ।

प्रथम ठमेल टुरिजम भेट्रान्स कप फुटबल असोजमा

सेभेन ‘ए’ साइडको प्रतियोगितामा २० टिमको सहभागिता रहने आयोजकले जनाएको छ। प्रत्येक टिममा एकजना ४० वर्ष र ५० वर्ष पूरा भएको खेलाडी हुनै पर्ने आयोजकले जानकारी दिए।

ठमेलभित्रको अव्यवस्थित तार हटाइने

राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र अव्यवस्थितरूपमा रहेका तार हटाइने भएको छ। ठमेल पर्यटन विकास परिषद्को कार्यालयमा बिहीबार सरोकारवाला निकायसँग बसेको बैठकले ठमेलभित्र अव्यवस्थित तरिकाबाट राखिएका विभिन्न सेवा प्रदायक कम्पनीका तार हटाउने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्