नेपाली युवा टोलीको सहज जित
समीर तामाङको दुई गोल प्रेरणामा नेपालको यु–२३ टोलीले चीनको छिङ हाई युसुको युवा टोलीसँगको मैत्रीपूर्ण फुटबलमा ५–१ को जित निकाल्यो।
समीर तामाङको दुई गोल प्रेरणामा नेपालको यु–२३ टोलीले चीनको छिङ हाई युसुको युवा टोलीसँगको मैत्रीपूर्ण फुटबलमा ५–१ को जित निकाल्यो।
असोज १९ गतेबाट भियतनाममा हुने यु-१७ एसियन कप छनोट २०२३ खेल्ने नेपाली युवा टोलीको घोषणा हुँदा दुई नयाँ अनुहार समेटिएका छन्।
दक्षिण एसियाली फुटबलको उमेर समूहमा आफूलाई सधैँ उपाधि दाबेदारको रूपमा उभ्याउँदै आएको नेपाली युवा टोली यस पटक पनि उपविजेतामै सीमित भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार श्रीलंकामा आइतबारबाट सुरु हुने साफ यु–१७ च्याम्पियनसिपमा सहभागी हुने नेपाली युवा टोलीको बिदाइ गरेको छ।
‘भारतसँग जित निकाल्नेमा हामी विश्वस्त थियौं। तर टोलीमा फिजिकल र टेक्निकल पाटोमा हामी कमजोर भयौं,’ कप्तान आयुषले भने, ‘पहिलो हाफ राम्रै खेलेका थियौं। तर दोस्रो हाफमा लगातार गोल खानुले टोलीमा अनुभवको कमी स्पष्ट देखियो। लगातार गोल खाएसँगै टोलीको मनोबल घट्यो। खेलमा फर्किन कठिन भयो।’
एएफसी एसिया कप छनोटको तेस्रो चरणको पहिलो खेलमा नेपालले जोर्डनलाई २–०को नतिजा सुम्पियो।
नेपाली युवा टोलीले जब्बर रक्षात्मक प्रदर्शन गरेपछि एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा मंगलबार जापानलाई साँघुरो जितमा रोकेको छ।