७ वैशाख २०८१ शुक्रबार

सुदूरपश्चिममा संक्रमण बढ्दै, सावधानीका मापदण्ड पालना गर्न तिर छैन ध्यान

अस्पतालका सूचना अधिकारी दिलिककुमार श्रेष्ठले कोराना संक्रमणका बिरामी अस्पतालमा आउन थालेको बताए। अस्पतालमा १० जना संक्रमितका बिरामी भर्ना भएको उनले बताए। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार परिक्षण गर्दा गत बिहीबार १८ जना, शुक्रबार १९ जना संक्रमित देखा परेकोमा शनिवार ३२ जनामा संक्रमण देखा परेको थियो।

कोभिड संक्रमित अमेरिकी राष्ट्रपतिको स्वास्थ्यमा सुधार

'उनी अझै पनि राष्ट्रपतिको काम गरिरहेका छन्, बन्द हुँदैन,' राष्ट्रपति कार्यालयका सञ्चार संयोजक करिन जीन–पियरले भनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्