१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

नागपोखरीमा नागको पूजा गर्दै भक्तजन (फोटोफिचर)

यस दिन मानिसहरूले घरको प्रवेशद्वारमा सर्पको तस्बिर टाँसेर गाईको गोबरले पूजा गर्छन्। नागहरु जस्तै अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुली, कर्कट, शङ्खनाग, शेषनाग आदिको चित्र टाँसिन्छ।

नागको पूजा गरी आज नाग पञ्चमी मनाइँदै

आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी तिथि हिन्दु धर्मावलम्बीहरुले घरको ढोकामाथि नागको चित्र टाँसी गाईको दूध, फूल अक्षताको साथमा गाईको गोबर सहित नागको पूजा अर्चना गरी मनाउँदैछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्