२६ वैशाख २०८१ बुधबार
image/svg+xml

साइरनरुपी उदाएका युवाहरुको भाषा बुझ्न जरुरी छः सभामुख

‘हामी कति विडम्बनापूर्ण स्थितिमा बाचिरहेका छौँ भने नेपालजस्तो देश जहाँ सागपात, यी हाम्रा लागि असाध्यै ठूलो मात्रामा उत्पादन गर्नसक्छौँ तर गुन्द्रुकसमेत अन्तबाट आयात गर्छौं। जनै लाउँछौँ तर नलगाउने चीनबाट पठाइदिन्छन्, राखी त्यस्तै। खरानीसमेत नेपालमा आयात हुन्छ। यो सुनेर आफैं अचम्मित छु। २ खर्ब ५० करोडको हामी खाद्यवस्तुहरु आयात गर्छौं। यो भन्दा लज्जा र चिन्ताजनक स्थिति के हुन्छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्