२६ वैशाख २०८१ बुधबार
image/svg+xml

सदस्यसचिव बस्नेतले कार्यालयको ताला फुटाएर सम्हाले पदभार

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेतले बिहीबारदेखि पुनःपदभार सम्हालेका छन्।

बिपीमा आन्तरिक बढुवाको बाटो खुल्यो

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शिक्षक, कर्मचारीहरूको आन्तरिम बढुवा प्रक्रिया कानुन बमोजिम भएकोले रोक्न नमिल्ने ठहर उच्च अदालत विराटनगरले गरेको छ।

मन्त्री राजभण्डारीलाई ५ दिनभित्र अदालतमा जवाफ पेश गर्न आदेश

उच्च अदालत विराटनगरले कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्विकुमार राजभण्डारीलाई ५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको छ।

करार निस्कासनबारे उच्च अदालतको कारण देखाउ आदेश

‘निवेदकको माग बमोजिम आदेश गर्नुपर्ने नपर्ने, नपर्ने भए नपर्नाको कारण लिखित प्रमाणसमेत साथै राखी बाटाको म्यादबाहेक १५ दिनभित्र आफैं वा कानुन बमोजिम प्रतिनिधिमार्फत् लिखित जवाफ पेश गर्न आदेश दिइएको’

सप्तकोसी बैंक घोटला: सिइओसहित ३ थुनामा १ जना धरौटीमा रिहा

सप्तकोसी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सहित ३ जना कर्मचारीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न अदालतले शुक्रबार आदेश दिएको छ।

जथाभावी मानिस पक्रन र थुनामा नराख्न आग्रह

संविधान दिवसका अवसरमा विराटनगरमा आइतबार आयोजित थुनुवा, कैदी र बन्दीका संविधान प्रदत्त हक अधिकारको प्रयोग र सुधार गर्नुपर्ने पक्षहरु विषयक अन्तरक्रियामा न्यायधिश श्रेष्ठले यस्तो आग्रह गरेका हुन्।

जथाभावी फोहोर फ्याँकेकामा जवाफ दिन उच्च अदालत विराटनगरको आदेश

मेचीनगर नगरपालिका–७ का होमनाथ प्रसाईंले झापाको मेचीनगर, विर्तामोड र भद्रपुर नगरपालिकाले जथाभावी फोहोरमैला फ्याँकेर वातावरण प्रदूषित तुल्याएको आरोप लगाउँदै मन्त्रालय र तीनवटा स्थानीय तहलाई विपक्षी बनाई परमादेश आदेशको मागसहित सोमबार इलाम इजलासमा रिट दर्ता गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्