३१ वैशाख २०८१ सोमबार
image/svg+xml

उत्तर कोरियाले ‘ब्यालेस्टिक क्षेप्यास्त्र’ परीक्षण गरेको दक्षिण कोरियाको दावी

उत्तर कोरियाले पछिल्लो पटक ह्वासोङ–१८ ठोस इन्धनले चल्ने अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो।

लोक्ता सङ्कलनमा कानुनी अड्चन, घट्दै छ नेपाली कागजको उत्पादन

स्थानीय हाते प्रविधिबाट उत्पादन गरिने यस कागज उद्योगमा उच्च गुणस्तरको कागज उत्पादन हुने हुँदा विभिन्न ठाउँबाट माग आउने गर्दछ। तर स्थानीय कच्चा पदार्थ, कामदारको अभाव र विद्युत् आपूर्तिमा अनियमितताजस्ता कारणले उद्योगले मागअनुसारको कागज उत्पादन गर्न सकिएको छैन।

जापान भूकम्पः पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९० वर्षीया वृद्धाको उद्धार

मध्य जापानमा गएको विनाशकारी भूकम्पका कारण पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९० वर्षभन्दा बढी उमेरकी महिलालाई शनिबार उद्धार गरिएको छ।

टोकियो विमानस्थल दुर्घटनाबारे अनुसन्धान सुरू, तीन सयभन्दा बढी उडान प्रभावित

दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने विमानस्थलको प्रयोग गरी अवतरण र उडान भर्ने ३०० भन्दा बढी उडान रद्द भएका थिए।

जापानमा विमानमा आगलागी: कोस्टगार्ड विमानमा रहेका पाँच जनाको मृत्यु

जापान एयरलाइन्सको विमानमा आगलागी हुँदा पाँचजनाको मृत्यु भएको छ। जापानको राजधानी टोकियोको हानेदा विमानस्थलमा भएको घटनामा कोस्ट गार्डको विमानमा सवार पाँचजनाको मृत्यु भएको हो।

जापानमा दुई विमान ठोक्किँदा भीषण आगलागी, ३८९ यात्रुकाे उद्धार

जापानको राजधानी टोकियोको हानेदा विमानस्थलमा अवतरणका क्रममा जापान एयरलाइन्सको यात्रुवाहक विमान कोस्ट गार्डको विमानसँग ठोक्किँदा भीषण आगलागी भएको छ।

जापान भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

क्षतिको थप विवरण र फसेका व्यक्तिहरूको बारेमा अन्यत्रबाट जानकारी आउने क्रम जारी रहेको बताइएको छ।

जापान भूकम्प: ६ जनाको मृत्यु, उद्धार कार्य जारी

भूकम्प पछि जापानमा उद्धार कार्य जारी रहेको र फसेका मानिसहरूलाई सकुशल निकाल्ने काम भइरहेको बताइएको छ।

नेपाल जाइका अलमनाईलाई जापानको पुरस्कार

जापानी परराष्ट्र मन्त्रालयले दिएको फरेन मिनिस्टर कमेन्डेसन पुरकार नेपालस्थित जापानी राजदूत युताका किकुताले शुक्रबार जान अध्यक्ष डा. रामचन्द्र भुसाललाई एक समारोहबीच हस्तान्तर गरे।

महिला टी–२० सिरिज :तेस्रो स्थानका लागि भएको खेलमा जापानलाई नेपालले ४५ रनले हरायो

चार देश सम्मिलित महिला टि–२० सिरिज अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले हराएको छ।

महिला टी–२० सिरिज :तेस्रो स्थानका लागि भएको खेलमा जापानबिरुद्ध नेपालले ११५ रन बनायो

हङकङमा भईरहेको यो खेलमा नेपालले टस जितेर पहिला व्याटिङ गर्दै निर्धारीत २० ओभरमा ५ विकेट गुमाएर ११५ रन बनाएको छ।

महिला टी–२० सिरिज : तेस्रो स्थानका लागि नेपाल र जापानबिच खेल जारी,नेपाल व्याटिङ गर्दैै

चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत तेस्रो स्थानको लागि अहिले नेपाल र जापानबिच खेल भईरहेको छ।ताजास्थीतीमा नेपालले १० ओभरमा २ विकेट गुमाएर ४७ रन बनाएको छ ।

महिला टी–२० सिरिज : नेपालद्वारा जापान पराजित

चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ।नेपालले जापानलाई ६७ रनले हराएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्