१६ वैशाख २०८१ आइतबार
image/svg+xml

धुलिखेल अस्पतालका संस्थापक डा. रामकण्ठ माकजु नागरिक नायक

धुलिखेल अस्पतालका संस्थापक डा.रामकण्ठ माकजु श्रेष्ठ नागरिक नायक २०८१ भएका छन्।

काभ्रेमा मापदण्डविपरित एम्बुलेन्स सञ्चालन

सरकारले देशभरका एम्बुलेन्स सेवा सञ्चालनका लागि बनाएको ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८’लाई बेवास्ता गरी जिल्लामा वर्षौँदेखि अधिकांश एम्बुलेन्स मापदण्डविपरीत सञ्चालन भएका हुन्।

जोगाऔं धुलिखेलका धरोहर!

धुलिखेल अस्पताल र काठमाडौँ विश्वविद्यालयले लगभग तीन दशकबीचमा गरेको राष्ट्रसेवाबाट प्रभावित मलाई ती समाचारले सप्रँदो र हुर्कँदो शिक्षा र स्वास्थ्यको हलक्क बढेको बिरुवामाथि बतास लागेझैँ भयो।

जापानले धुलिखेल अस्पतालको स्तरोन्नति गर्न ३ अर्ब अनुदान दिने

धुलिखेल अस्पतालमा ट्रमा र आकस्मिक केन्द्र विस्तारका लागि जापान सरकारले अनुदान सहयोग उपलब्ध गराउने भएको छ।

उपमेयर डंगोलद्वारा धुलिखेल अस्पताल अवलोकन

काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनसँगै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेको बताइन्। उनले महानगरपालिकाले आगामी दिनमा स्वास्थ्यसम्बन्धी कार्यहरूमा धुलिखेल अस्पतालसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि जनाएकी थिइन्।

नेपालमा पहिलोपटक २ जनामा ओमिक्रोनको उपप्रजाति ‘बीएफ.वान’ पुष्टि

धुलिखेल अस्पतालको ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ.वान’ पुष्टि भएको हो। कोरोना संक्रमण पुष्टि भएको २२ वटा नुमनालाई परीक्षण गर्दा २ जनामा सो ‘बीएफ.वान’ पुष्टि भएको अस्पतालले जनाएको छ।

एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले एक औपचारिक कार्यक्रममा फागुन १३ गते धुलिखेल अस्पताल अन्तर्गत सञ्चालनमा रहेका चारवटा स्वास्थ्य केन्द्रलाई टेलिमेडिसिन उपकरण हस्तान्तरण गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्