५ आश्विन २०८१ शनिबार
image/svg+xml

लगातार बढ्दो क्रममा रहेको नेप्से आज ६.७१ अंकले गिरावट

शेयर बजार परिसूचक नेप्से बुधबार ६.७१ अंकल गिरावट आएको छ। लगातार रुपमा बढ्दो क्रममा रहेको नेप्से परिसूचक मंगलबारदेखि सामान्य करेक्शन आएको हो। बुधबार नेप्से सूचक ६.७१ अंकले घटेर २१८६.७७ बिन्दुमा झरेको छ।

धितोपत्र बजारः सात अर्ब २० करोडको आइपिओ बिक्री, सात अर्बकै प्रतीक्षा

पछिल्ला दिनमा शेयर बजार क्रमशः विस्तार हुँदै गइरहेको पाइएको छ। साधारण शेयर बिक्रीमा भएको उल्लेख्य वृद्धि, हितग्राही खाता खोल्ने क्रममा भएको वृद्धिलगायतका कारणले पनि बजार विस्तार भएको पाइएको छ।

आज नेप्से परिसूचक १४.७१ अंकले वृद्धि

पछिल्लो तीन दिनदेखि निरन्तर रुपमा नेप्से परिसूचकमा वृद्धि भएको छ। गत मंगलबारदेखि बढ्न थालेको नेप्से आज पनि निरन्तरता पाएको छ। आज नेप्से परिसूचक १४.७१ अंक बढेर २००१.५३ बिन्दुमा पुगेको छ।

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा ३४.७१ अंकले गिरावट

सेन्सेटिभ इण्डेक्स ५.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२८ अंकले घटेको छ। कारोबारमा आएका २१७ कम्पनीको ३० लाख ६३ हजार कित्ता शेयर १ अर्ब १६ करोड ८४ लाख ५१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

आज नेप्से कारोबार रकममा पनि गिरावट

आज (मंगलबार) नेप्से परिसूचकसँग कारोबार रकममा पनि गिरावट आएको छ। शेयर बजार मापक नेप्से परिसूचक मंगलबार ४६.०८ अंकले घटेर २०३०.५९ बिन्दुमा झरेको छ।

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ। अघिल्लो केही दिन उकालो लागेको नेप्से परिसूचक आज भने ९.७५ अंकले ओरालो लागेर २ हजार ७६.६७ मा ओर्लेको हो।

नेप्से परिसूचक ११.८२ अंकले गिरावट

शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि गिरावट आएको छ। साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले बढेको नेप्से दोस्रो कारोबारबाट गिरावट भएसँगै तेस्रो कारोबारको दिनपनि निरन्तरता पाएको छ।

आज नेप्से २१ सय विन्दुभन्दा तल झर्‍यो

आज शेयर बजार ओरालो लागेको छ। शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ७६ अङ्कले घटेर दुई हजार ७८ दशमलव ७६ विन्दुमा झरेको छ।

सातामा नेप्से ८९.७९ अंकले गिरावट

शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ८९.७९ अंकले गिरावट आएको छ। चालु आर्थिक वर्षको सुरुवातसँगै शेयर बजारमा तीव्र रुपमा उतारचढाव भइरहेको छ।

शेयर बजारमा इतिहास कायम भएको वर्ष २०७८

बाइस अर्ब बराबरको कारोबार, नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, हितग्राही खाता खोल्नेको सङ्ख्यामा बहार, नेपालको शेयर बजारमा वर्ष २०७८ ले स्थापित गरेको मानक हो।

इमर्जिङ नेपालको आइपिओमा आजदेखि आवेदन

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु पाँच करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन ९आइपिओ०को बिक्री खुला गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्