१२ श्रावण २०८१ शनिबार
image/svg+xml

प्रदर्शनविरुद्ध शक्ति प्रयोग नगर्न श्रीलङ्काली राष्ट्रपतिसँग आग्रह

राष्ट्रपति रनिल विक्रमासिङ्घेले बिहीबार पद तथा गोपनीयताको शपथ लिएको भोलिपल्ट राष्ट्रपति कार्यालय बाहिरको एक शिविरमा छापा मारेर सुरक्षा बलका अधिकारीले प्रदर्शनकारीहरूमाथि लाठी प्रहार गरेकामा आपत्ति जनाउँदै उनीहरूले श्रीलङ्कालीहरूको मौलिक अधिकारको सम्मान गर्न अनुरोध गरेका हुन्।

श्रीलङ्कामा नयाँ राष्ट्रपति निर्वाचित

संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले विक्रमासिंघे १३४ मतले विजयी भएको घोषणा गरेका छन्। गोटाबाया राजापाक्षले राष्ट्रपति पदबाट राजीनामा दिएपछि संसदमा मतदान आह्वान गरेपछि यो निर्वाचन भएको हो।

श्रीलंकाका प्रधानमन्त्री विक्रमासिङ्घे कार्यवाहक राष्ट्रपति

सभामुख महिन्दा यापा अबेवर्देनाले पत्रकार सम्मेलन आयोजना गर्दै तत्कालिन राष्ट्रपतिले गोटाबाया राजापाक्षेले नै आफू विदेशमा रहेका बेला प्रधानमन्त्री विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सुम्पिएको जानकारी गराएका हुन्।

श्रीलंकामा अनिश्चितकालका लागि संकटकाल घोषणा

प्रदर्शन तीव्र बनेपछि गोटाबायाले आज राजीनामा दिने बताइएको थियो। यद्यपि गोटाबायाले राजीनामा नदिइ हाल माल्दिभ्स पुगेका छन्। गोटाबाया भागेर माल्दिभ्स पुगेपछि राजधानी कोलोम्बोमा प्रदर्शनकारीले खुसीयाली मनाइरहेका छन्।

'सन् १९४८ मा स्वतन्त्र भएपछि श्रीलङ्काले सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ'

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले मंगलबार देशले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग वार्तामा भाग लिइरहेको बताएका छन्।

श्रीलङ्काका प्रधानमन्त्रीले आर्थिक पुनरुत्थानको मार्गचित्र प्रस्तुत गर्ने

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले वर्तमान आर्थिक सङ्कटबाट देशलाई पार लगाउनका लागि छिट्टै संसद्मा मार्गचित्र प्रस्तुत गर्ने भएका छन्।

श्रीलङ्काका अपदस्त प्रधानमन्त्री विक्रमासिङ्घेकाे पुनर्बहाली

श्रीलङ्काका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिङ्घे प्रधानमन्त्रीमा पुनर्बहाली भएका छन्। राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक सङ्कट सुरु भएको ५१ दिनपछि विक्रमासिङ्घेलाई पुनर्बहाली गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्