२१ असार २०८१ शुक्रबार
image/svg+xml

'दक्षिण सहयोग सहायता कोषले नेपालको विकासमा सहयोग पुग्छ'

‘यो कार्यक्रमको विषय धेरै महत्वपूर्ण छ। बालबालिकाहरु पूर्ण र राम्रो खाएर मात्र स्वस्थ हुनसक्छ। र, मात्र राम्रो पढ्न सक्छ। राम्रोसँग हुर्किएपछि मात्रै आफू र परिवारलाई राम्रोसँग विकास गर्नसक्छ। चीन र नेपालबीचको युगौंयुगदेखिको आधार धेरै बलियो छ। दुई देशबीचको सम्बन्धको भविष्य उज्यालो छ। मैले आज बिहान बिपी कोइरालाको इतिहास हेरेँ अनि नेपाल र चीनबीचका पुराना नेता र सम्बन्धको ऐतिहासिक कुरा पढेँ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्