८ वैशाख २०८१ शनिबार

ट्युनिसियाको युवाका प्रेरणा जुबेर

जुबेरसामु ग्रान्ड स्लाम जित्ने पहिलो अफ्रिकन वा अरबी महिला खेलाडी बन्ने सुनौलो अवसर समेत थियो। शनिबार उनले सो अवसरको सदुपयोग गर्न सकिनन्। जुबेर इतिहास रच्न असफल भइन्। तर, आफ्नो देशको युवा पुस्ताका लागि प्रेरणा बन्न सकेकोमा उनी निकै खुसी भएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्