२१ आश्विन २०८१ सोमबार
image/svg+xml

स्पर्श लघुवित्तको सभा

कास्कीको विजयपुरमा केन्द्रीय कार्यालय रहेको स्पर्श लघुवित्त वित्तीय संस्थाले दोस्रो वार्षिक साधारण सभा गरेको छ।

मर्जरको बाटोमा लघुवित्त

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी जस्तै लघुवित्त कम्पनीले पनि मर्जरको बाटो अपनाउन थालेका छन्।

निर्धन उत्थानको उन्नत बाख्रापालन तालिम

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ३० जना ग्राहक सदस्यलाई उन्नत किसिमबाट पाख्रापालन गर्ने तालिम दिएको छ ।

दिव्य लघुवित्तका तीन शाखा

दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेडले झापाको अर्जुनधारा, सुनसरीको झुम्का र सप्तरीको कञ्चनरुपमा शाखा खोलेको छ।

प्रदेश २ मा स्वदेशी लघुवित्तको कार्यक्रम

स्वदेशी लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. २ को सप्तरी–कल्याणपुर, सिराहा–भगवानपुर, विष्णुपुर, सुखीपुर र चौहर्वामा तथा पर्साको डकेलामा ६ वटा शाखा कार्यालय विस्तार गरी विभिन्न सामाजिक काम गरेको छ।

आशा लघुवित्तको बार्षिक बजेट तर्जुमा गोष्ठी

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले त्रैमासिक समिक्षा तथा बार्षिक बजेट तर्जुमा गोष्ठि भएको छ । रुपन्देहीको मंगलापुरमा दुई दिन भएको गोष्ठिमा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले कार्यक्रमको उद्धेश्य बारेमा जानकारी दिएको संस्थाले जनाएको छ।उक्त कार्यक्रममा ३६ वटा शाखा कार्यालयका प्रबन्धकहरुको सहभागीता रहेको संस्थाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

चौतारी लघुवित्तको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

चौतारी लघुवित्त वित्तीय संस्थाले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

क्याप र स्प्रेड दरको असर लघुवित्तको नाफा ह्वात्तै घट्यो

नेपाल राष्ट्र बैंकले लघुवित्तको ब्याजदरमा अंकुश लगाउँदै कसिलो नीति ल्याएपछि लघुवित्त कम्पनीहरुको नाफा स्वात्तै घटेको छ ।नियामक निकाय राष्ट्र बैंकले १८ प्रतिशतभन्दा बढी ब्याजदरमा लघुवित्तले लगानी गर्न नपाउने व्यवस्था गरेपछि उनीहरुको नाफा घटेको हो।

लघुवित्तले विपन्न वर्गलाई ऋण दिन छाडे

लगानीयोग्य पुँजी (तरलता) को अभाव भएको भन्दै वाणिज्य बैंकहरुले लघुवित्तलाई कर्जा दिन छाडेपछि त्यसको मार विपन्न वर्गमा परेको छ । बैंकहरुले तरलता अभाव भएको भन्दै लघुवित्त मार्फत प्रवाह हुने कर्जा पनि कटौती गरेका छन्।

लघुवित्तलाई बोर्ड फेर्न भ्याई नभ्याई

अहिलेसम्म लेख्दै आएको लघुवित्त विकास बैंकले ‘बैंक’ शब्दलाई हटाएर त्यसको सट्टा ‘संस्था’ लेख्नुपर्ने भएको छ । लघुवित्त विकास बैंकहरुले साधारण सभामा विशेष प्रस्ताव लैजाँदै नाम परिवर्तन गर्न थालेका छन् ।

विपन्न वर्गको ब्याज बढ्यो, लघुवित्तको नाफा घट्यो

बैंकहरुले विपन्न वर्गमा प्रवाह गर्ने कर्जाको ब्याजदर बढाएका कारण लघुवित्त कम्पनीको नाफा ८–१० प्रतिशतले घटेको छ ।

लघुवित्तमा विकृति : एउटै व्यक्तिले पाँच संस्थाबाट ऋण

लघुवित्त संस्थामा विकृति देखिन थालेको विज्ञहरुले औंल्याएका छन् । अस्वस्थ प्रतिस्पर्धाका कारण एउटै व्यक्तिले धेरै लघुवित्त कम्पनीबाट ऋण लिएर विकृति निम्त्याएको आरोप उनीहरुले लगाएका हुन् ।

लघुवित्तलाई लगानी गर्ने पैसाको अभाव

बैंकहरूले लघुवित्तमार्फत लगानी गर्दै आएको रकम केन्द्रीय बैंकले कटौती गरेपछि लघुवित्तलाई लगानीयोग्य पुँजीको अभाव भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्