नक्कली शरणार्थी र अमेरिकी सम्बन्ध
माओवादी द्वन्द्वकालमा भएका जघन्य अपराध, हिंसात्मक, आपराधिक र निर्मम मानव अधिकार उल्लंघनका घटना पनि अब ढिलाइ नगरी हेर्नुपर्छ।कोही दोषी ठहरिए र प्रमाणित भएमा लामो समयसम्म कैद सजाय मात्र एक उपाय हो ।
माओवादी द्वन्द्वकालमा भएका जघन्य अपराध, हिंसात्मक, आपराधिक र निर्मम मानव अधिकार उल्लंघनका घटना पनि अब ढिलाइ नगरी हेर्नुपर्छ।कोही दोषी ठहरिए र प्रमाणित भएमा लामो समयसम्म कैद सजाय मात्र एक उपाय हो ।
‘देशका प्राय सबै ठूला भिडन्तमा लडे। एम्बुसका कुरै नगरौं। कुनै ठाउँ ठाउँको लडाइँमा अछुतो छैन।’ अहिलेसम्म लाभको पदमा नबसेका सुरुलको फोक्सोमा आज पनि द्वन्द्वको अवशेष गोली बसेको छ। ‘लाभको पदका कुरा नगरौं म अहिलेसम्म उपभोक्ता समितिमा समेत बसेको छैन। नेतृत्वले अवसरका समयमा परिवारवाद मात्र हेर्न थाल्यो।’
राज्यका तर्फबाट कसैले पनि गतिलो भूमिका खेल्न नसक्दा तत्कालीन माओवादी द्वन्द्वका समयका पीडितहरूको न्याय पाउने आशामा तुवालो लागेको हो।
बजेट निर्माणमा सर्वाधिक विवादमा आएका अर्थमन्त्री जनार्दन शर्माको पुँजीगत (विकास) बजेट खर्चको उपलब्धि पनि कमजोर देखिएको छ।
यतिबेला अन्य तहले जस्तै रोल्पा नगरपालिकाले पनि नयाँ नगर प्रमुख पाएको छ। नगरबासीले ठूलो अपेक्षाका साथ उनलाई भारी मतले विजयी बनाएका हुन्।
तत्कालीन माओवादी द्वन्द्वकालमा सरकार पक्षबाट चार वटा गाडी कब्जा गरिएका दाङका एक यातायात व्यवसायीले २४ वर्षपछि न्याय पाएका छन्।
तत्कालीन माओवादी द्वन्द्वका क्रममा ९ सय ६९ सहिद र ३३ जना बेपत्ता रहेको रोल्पामा घाईते, अपाङ्ग, टुहुरा, एकल/महिला, विस्थापित, अङ्गभङ्गको संख्या गनि नसक्नुको छ ।